Aadarsh-Daily

मुख्य समाचार

सरकारलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच छलफल

Aadarsh Daily
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शनिवार भएको...

विवेकशील साझा पार्टी द्धारा राष्ट्रपतिलाई सुझाव संवैधानिक संस्थाहरूको गरिमा बचाउनुस्

Aadarsh Daily
राष्ट्रपति रामचन्द्र पौडेलसँग विवेकशील साझा पार्टीका पदाधिकारीले भेटेर ‘संघीय लोकतान्त्रिक गणतन्त्र सम्बर्धन अभियान’ बारे जानकारी गराएको छ । पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार,...

भूकम्प पीडितकोघरमा प्रधानमन्त्री आए तर राहत आएन

Aadarsh Daily
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार दिउँसो २ बजेतिर नेपाली सेनाको हेलिकप्टरबाट भूकम्प प्रभावित बझाङ सदरमुकाम चैनपुर उत्रिए । उनीसँगै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान...

एक्लै बस्दै आएकी महिलाको छपकैयामा हत्या

Aadarsh Daily
वीरगञ्ज । वीरगञ्ज आफ्नै घरमा एक महिलाको हत्या भएको छ । वीरगञ्ज महानगरपालिका – १ बजार छपकैयामा गगनदेव साहकी पत्नी ४० वर्षीय पुनमदेवी साहको हत्या...

सामुदायिक विद्यालयलाई विस्थापन गर्न शिक्षा विधेयक आएको सांसद यादवको आरोप

Aadarsh Daily
सामुदायिक विद्यालयलाई विस्थापन गर्न शिक्षा विधेयक आएको सांसद यादवको आरोप वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले स्वार्थ समूह हावी...

जिउतियाको अवसरमा शुक्रबार वीरगञ्जका विद्यालय विदा

Aadarsh Daily
 वीरगञ्ज । जिउतिया पर्वको अवसरमा वीरगञ्ज महानगरपालिकामा रहेका विद्यालयहरुमा भोलि शुक्रबार विदा दिइएको छ । वीरगञ्ज महमनगरपालिका नगरपालिकाको कार्यालयले बिहीबार एक सुचना जारी गरेर जिउतिया पर्वको...

ओली भन्छन्- विरोधीले पार्टी भित्र खेल्न खोजिरहेका छन्

Aadarsh Daily
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीले पार्टी भित्र फुट ल्याउन खोजिरहेको आरोप लगाएका छन्  । एमाले कोशी प्रदेशको नयाँ कमिटीको शपथ ग्रहण समारोहलाई सम्बोधन...

एमसीसी कार्यान्वयनको सेलिब्रेसनमा प्रधानमन्त्री

Aadarsh Daily
 नेपालमा एमसीसी परियोजना कार्यान्वयन सुरु भएको खुशीयालीमा नेपाल भ्रमणमा आएकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस पिटर्सन अलब्राइटले प्रधानमन्त्री पुष्पकमल दाहाल...

आज विश्व पशु दिवस

Aadarsh Daily
आज विश्व पशु दिवस, ‘ठूलो वा सानो, हामी सबैलाई माया गर्छौँ’ भन्ने मुख्य नाराका साथ विश्वभर मनाइँदैछ । नेपालमा पनि जनावर संरक्षणका लागि चेतनामूलक कार्यक्रम...

आगामी वैशाख दोस्रो साताबाट कक्षा १२ को परीक्षा

Aadarsh Daily
वीरगञ्ज । राष्ट्रिय परीक्षा बोर्डले चालू शैक्षिक सत्रमा कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाख दोस्रो सातादेखि सञ्चालन गर्ने भएको छ । बोर्डले मङ्गलवार वार्षिक...