सिद्धार्थ विद्यालयका शिक्षकलाई बचाउन सहयोगी हात अघि बढाऔं ।
वीरगन्ज-सिद्धार्थ माध्यमिक विद्यालय,वीरगन्जका वरिष्ठ शिक्षक तथा सहायक प्रधानाध्यापक प्रेमीशंकर रौनियार हाल मस्तिष्कघात (Brain Hemorrhage) का कारण गम्भीर अवस्थामा उपचाररत रहनुभएको छ। उहाँ जीवन–मरणको संवेदनशील परिस्थितिमा रहँदा विद्यालय...

