Aadarsh-Daily

अन्तराष्ट्रिय

बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड

Aadarsh Daily
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। ढाकास्थित इन्टरनेशनल क्राइम्स ट्रिब्यूनलले गत वर्ष जुलाई–अगस्टमा भएको...

मेक्सिकोमा जेन–जी समूहको आन्दोलन चर्कियो, प्रदर्शनकारी र प्रहरीबीच झडप

Aadarsh Daily
मेक्सिकोमा जेन–जी समूहको विरोध चर्किएको छ। हजारौँ युवा प्रदर्शनकारी हिंसा र भ्रष्टाचारको विरोधमा सडकमा उत्रिएका छन्। हिजो मेक्सिको सिटीमा भएको विरोधका क्रममा प्रदर्शनकारी र प्रहरीबीच...

विश्वव्यापी विपद्का कारण पछिल्ला ३३ वर्षमा कृषि क्षेत्रमा ३२ खर्ब डलरको क्षति

Aadarsh Daily
पछिल्ला ३३ वर्षमा विश्वव्यापी विपद्का कारण कृषि क्षेत्रमा ठूलो क्षति भएको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संस्था (FAO) को प्रतिवेदनअनुसार, सन् १९९१ देखि २०२३...

दुई–तिहाई बहुमतसहित एनडीए सत्तामा, विपक्ष ३४ सिटमा सिमित

Aadarsh Daily
भारतको बिहार विधानसभाका लागि भएको चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ। कुल २४३ सिटका लागि भएको मतदानको मतगणना गएराति सम्पन्न हुँदा सत्तारूढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन...

पाकिस्तानी सेना प्रमुख मुनिरलाई जीवनभर कानूनी उन्मुक्ति प्रदान

Aadarsh Daily
इस्लामाबाद — पाकिस्तानको संसदले संविधान संशोधन गरेर सेना प्रमुख फिल्ड मार्शल असीम मुनिर र अन्य पाँच-तारे जर्नेलहरूलाई जीवनभर कानूनी उन्मुक्ति प्रदान गरेको छ। फाइनान्सियल टाइम्सका...

दिल्ली कार विस्फोटलाई भारत सरकारद्वारा आतङ्कवादी हमला ठहर

Aadarsh Daily
भारतको राजधानी दिल्लीमा लालकिल्ला नजिक सोमवार बेलुकी भएको कार विस्फोटलाई सरकारले आतङ्कवादी घटना भनेको छ। यस विस्फोटमा आठ जनाको ज्यान गएको छ भने २० जना...

ढाकामा शृङ्खलाबद्ध बम विस्फोट, सुरक्षा व्यवस्था कडा

Aadarsh Daily
ढाका – बङ्गलादेशको राजधानी ढाकामा आइतबार रातिदेखि शृङ्खलाबद्ध बम विस्फोटका घटनाहरू भएका छन् । सार्वजनिक यातायात, धार्मिकस्थल र सरकारी कार्यालयहरू लक्षित गरी गराइएका विस्फोट र...

बिहार विधानसभा चुनावको दोस्रो चरण शान्तिपूर्ण, ६८.७९ प्रतिशत मतदान

Aadarsh Daily
भारतको बिहार राज्यमा भएको विधानसभा चुनावको दोस्रो र अन्तिम चरणको मतदान हिजो मंगलबार शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। बिहारका मुख्य निर्वाचन अधिकारी विनोद सिंह गुन्जियालका...

भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो

Aadarsh Daily
भारतको राजधानी नयाँ दिल्लीमा रहेको लाल किल्ला रेल स्टेसन नजिकै हिजो बेलुकी भएको विस्फोटमा परी कम्तीमा आठ जनाको ज्यान गएको छ । घटनामा अरू सात...

दिल्ली विश्वकै सबैभन्दा प्रदूषित शहर, वायु गुणस्तर सूचकाङ्क ६२१ पुग्यो

Aadarsh Daily
नयाँ दिल्ली — भारतको राजधानी दिल्लीको वायु गुणस्तर अत्यन्तै खराब बन्दै गएको छ। शुक्रबार बिहान औसत वायु गुणस्तर सूचकाङ्क (AQI) ३९१ पुगेकोमा केही समयमा नै...