Aadarsh-Daily

स्थानिय

कलैयामा स्कुल बसकाे ठक्करबाट ३ वर्षिय बालककाे मृत्युु

Aadarsh Daily
वीरगन्ज ,३चैत: बाराको कलैयामा शुक्रबार बिहान स्कुल बसको ठक्करबाट एक बालकको मृत्युु भएकाे छ । मृत्युु हुनेमा कलैया उपमहानगरपालिका–१ मोतीबागका विनोद साह सोनारका छोरा तीन...

नारायणी अस्पताल आफैं बिरामी, आठ महिनामा आठ लाखकै ‘कोल्ड ड्रिङग्स’ !

Aadarsh Daily
वीरगन्ज । सुन्दा पनि पत्याउनै मुस्किल हुने एउटा बिबरण सार्वजनिक भयो । आठ महिनामा अस्पताल भित्र आठै लाखको ‘कोल्ड ड्रिङग्स’ हजम भयो । त्यसको बिल...

ठाकुररामको स्ववियू निर्वाचन अन्योलमा, विद्यार्थीहरुले फेरी गरे तालाबन्दी

Aadarsh Daily
वीरगञ्ज, ३० फागुन । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचन थप अन्योलता तर्फ धकेलिएको छ । मतदाता नामावालीको विवादका कारण पूर्वघोषित निर्वाचन...

विद्यालय भवन निर्माणको रकम भ्रष्टाचार गर्ने पर्साका प्रअलाई २ वर्ष कैद सजाय

Aadarsh Daily
विशेष अदालतले पर्साको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापक सन्तोषप्रसाद गुप्तालाई दुई वर्ष कैद र जरिवाना हुने सजाय सुनाएको छ। नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा प्रअ...

म मन्त्री बन्दिनँ : गगन थापा

Aadarsh Daily
काठमाडौँ,२८फागुनः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन् । काठमाडौंमा आईतबार आर्थिक पत्रकार समाज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै...

मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

Aadarsh Daily
वीरगञ्ज, २८ फागुन । सडक दुर्घटनामा परी शनिबार साँझ बारामा एक जनाको ज्यान गएको छ । साँझ करिब साढे ६ बजे  बारा महागढीमाई नगरपालिका ८...

उपेन्द्रविरुद्ध तीन मधेशवादी दलको कार्यगत एकता

Aadarsh Daily
वीरगञ्ज, २८ फागुन । नेपालका तिनवटा राजनीतिक दलले मधेशकेन्द्रित जनता समाजवादी पार्टी नेपाल, (जसपा) विरुद्ध कार्यगत एकता गर्ने सहमति गरेका छन् । महन्थ ठाकुर नेतृत्वको...

वीरगञ्जबाट बिराटनगर जाँदै गरेको बसको ठक्करबाट निजगढमा १ जनाको मृत्यु

Aadarsh Daily
 वीरगञ्ज, २१ फागुन ।  बारामा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका वडा नम्बर ८ बुद्ध चोकमा सवारी दुर्घटना हुँदा स्थानीय ५० वर्षीय...

सिद्धार्थ माविबाट २०६२ सालमा एस.एल.सी उतीर्ण विद्यार्थीको होली मिलन समारोह

Aadarsh Daily
वीरगञ्ज, २० फागुन ।  वीरगञ्जस्थित सिद्धार्थ माद्यामिक विद्यालयबाट २०६२ सालमा एस.एल.सी. उतीर्ण गरेका विद्यार्थीहरुले शनिवार होली मिलन समारोह सम्पन्न गरेका छन् । वीरगञ्जको भुटनदेवी मन्दिर परिसरमा...

वीरगन्जमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

Aadarsh Daily
वीरगन्ज,२० फागुन : वीरगन्जमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा...