Aadarsh-Daily

स्थानिय

सभ्य र मर्यादित भई होली मनाउन आग्रह, इच्छाविपरीत रङ् लगाए कारबाही गर्ने पर्सा प्रहरीको चेतावनी

Aadarsh Daily
वीरगञ्ज, २० फागुन ।  फागु अर्थात् होलीलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित बनाउन प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले शुभकामना सन्देश जारी गर्दै...

महिलाहरुको सक्रियतामा होलि मिलन कार्यक्रम सम्पन्न

Aadarsh Daily
श्री कुर्मी सशक्तिकरण मंचका केन्द्रीय उपाध्यक्ष रमिता पटेलको सक्रियतामा आज वीरगंजमा होली मिलन कार्यक्रम सम्पन भएको छ। पहिलो पटक कुर्मी समुदायका महिलाहरुको सक्रियतामा होलि मिलन...

स्ववियु निर्वाचन : ठाकुरराम क्याम्पसमा विद्यार्थी सङ्गठनले आज सङ्गठन दर्ता गराउने

Aadarsh Daily
वीरगञ्ज, १९ फागुन । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा हुने  हुने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराउँदैछन् । स्ववियू निर्वाचनमा सहभागी...

मोतियॉविन्द का शल्यक्रिया निशुल्क सम्पन्न

Aadarsh Daily
मोतियॉविन्द का शल्यक्रिया निशुल्क सम्पन्न भएको हालै गठित ,जन सेवा,सामाजिक संस्था ले एक हप्ता पनि न बित्दै ,दृष्टि ऑखा अस्पताल एण्ड रेटिना सेन्टर ,को प्राविधिक...

प्रेस सेण्टर नेपाल पर्साको साधारणसभा फागुन २७ गते हुने

Aadarsh Daily
वीरगञ्ज, १८ फागुन । नेकपा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेण्टर नेपाल पर्साको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । वीरगञ्जको होटल कुमु...

नारायणी अस्पतालमा अख्तियारकाे छापा

Aadarsh Daily
वीरगन्ज अख्तियार दुरुपयोग अनुसन्धानले वीरगन्जको नारायणी अस्पतालमा जडान भइरहेको एमआरआई सहित विभिन्न मेसिन निरीक्षण गर्दै छानबिनका लागि फाइल नियन्त्रणमा लिएको छ। बुधबार अख्तियारको केन्द्रीय कार्यालय...

पर्साकाे ग्रामीण भेगबाट विद्युत चाेर्ने ८ जना पक्राउ

Aadarsh Daily
वीरगन्ज,१७फागुन : पर्साकाे ग्रामीण भेगमा विद्युत चाेरी गर्ने ८ जना पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरण पाेखरिया वितरण केन्द्रबाट खटिएको विद्युत चुहावट नियन्त्रण टाेलीले...

माइराम पोखरीको जग्गा अतिक्रमण गरि बनाइएका घरहरु माथि चल्यो महानगरको डोजर

Aadarsh Daily
वीरगञ्ज, १७ फागुन । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काउने अभियानलाई अझ तिब्र पारेको छ । महानगरले नाला, सडक पेटी, पार्क...

सिर्सिया नदीमा फोहोर फाल्ने ३ वटा ट्याक्टरलाई जरिबाना, अब उद्योगलाई गर्ने तयारी

Aadarsh Daily
वीरगञ्ज, १७ फागुन । उद्योगबाट निस्केको छाई सिर्सिया नदीमा फाल्ने ३ वटा ट्याक्टरलाई वीरगञ्ज महानगरले नियन्त्रणमा लिएर कारबाही गरेको छ । वीरगञ्जको वडा नम्वर २१...

वीरगञ्जको मेनरोडको दायाँबायाँ २५/२५ मिटर तीन महीना सम्म नटुटने ठोकुवा

Aadarsh Daily
वीरगञ्ज १६ फागुन । वीरगञ्जको मेनरोडको दायाँबायाँ २५/२५ मिटर क्षेत्रको अतिक्रमण हटाउनुपर्ने सडक विभागले पहल गर्दा सोविरुद्धमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा सोमबार पनि पेसी सरेको...