Aadarsh-Daily

स्थानिय

सुख्खाग्रस्त मधेसमा तत्काल खानेपानीको व्यवस्था गर्न समिति निर्देश

Aadarsh Daily
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसका सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकमा मधेसमा...

बहुदरमाई नगरमा सार्वजनिक स्रोत साधनको दुरुपयोग, उपप्रमुखको गाडी निजी प्रयोजनमा प्रयोग

Aadarsh Daily
बहुदरमाई नगरपालिकामा सार्वजनिक सम्पत्ति र स्रोत साधनको चरम दुरुपयोग भएको तथ्य फेला परेको छ। नगरपालिकाकी उपप्रमुख शुष्मा कुशवाहाले प्रयोग गर्दै आएकी सरकारी गाडी (ना १...

वीरगन्ज कपडा बैंकले नि:शुल्क कपडा वितरण गरि वार्षिकोत्सव मनाउने

Aadarsh Daily
असहाय र विपन्न नागरिकलाई सहयोग पुर्‍याउँदै आइरहेको वीरगन्ज कपडा बैंकले यही साउन १६ गते शुक्रबार घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम गर्ने भएको छ । बैंकले...

पर्साको सीमा नाकाबाट अवैध क्रियाकलापमा संलग्न १६ युवा पक्राउ

Aadarsh Daily
पर्सा — पर्सा जिल्लाको भारतसँग जोडिएको मुख्य सीमा नाकाबाट अवैध रूपमा ओसारपसार र आपराधिक गतिविधिमा संलग्न रहेको आशङ्कामा १६ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ...

मधेशको समस्यामा सहयोग गर्न सङ्घसंस्थालाई समाज कल्याण परिषद्को आह्वान

Aadarsh Daily
समाज कल्याण परिषद्ले विपद् सङ्कटग्रस्त मधेश प्रदेशको समस्या सम्बोधनमा आफ्नो योजना केन्द्रित गर्न अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई आह्वान गरेको छ । परिषद्का अध्यक्ष समेत रहेका महिला बालबालिका...

पर्साको पटेर्वा सुगौली–५ मा विवाह गर्नुअघि वडा कार्यालयबाट स्वीकृति अनिवार्य

Aadarsh Daily
पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ मा अब विवाह गर्नुअघि वडा कार्यालयबाट स्वीकृति लिनु अनिवार्य हुने भएको छ । मंगलबार वडाध्यक्ष विपिन मुखियाको अध्यक्षतामा बसेको वडा कार्यपालिकाको...

मेनरोड विस्तार रोक्न दायर रिटको पेसी पुनः सारियो

Aadarsh Daily
वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको नयाँ उत्प्रेषण रिटको पेसी पुनः सरेको छ । मंगलबार (साउन १५) का लागि...

रोजगारीको नाममा ठगिएका पोखरियाका युवा घुस फिर्ती माग्दै धर्नामा

Aadarsh Daily
पर्साको पोखरिया नगरपालिकामा बेरोजगार युवाहरूलाई नियोजित रूपमा ठगी, श्रम शोषण र अवैध रूपमा नगद असुली गरिएको भन्दै पीडितहरूले शनिबार शिव मन्दिर प्राङ्गणमा बैठक गरी न्यायको...

आलमद्वारा बीपी कोइरालाको स्मृतिमा वृक्षारोपण, पानी संकट समाधानमा सक्रियता

Aadarsh Daily
वीरगन्ज महानगरपालिका वडा नम्बर २० स्थित अपौनीको ऐतिहासिक रामजानकी मठको प्रांगणमा आज महामानव विश्वेश्वर प्रसाद (बीपी) कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको...

सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दम्पतीको ज्यान गयो

Aadarsh Daily
सप्तरीमा रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दम्पतीको ज्यान गएको प्रहरीले जनाएको छ। ज्यान गुमाउनेमा सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँका ४५ वर्षीय बालेश्वर खंग मण्डल र...