सर्लाहीको बलरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार बलरा नगरपालिका–११ वडा कार्यालयनजिकै बिआर ३० के ४६९४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो।...
नेपाली युवालाई भारत लगेर मृगौला बेच्ने गिरोहका तीन जना सदस्यलाई नेपाल प्रहरीको मानव बेचबिखन विरोधी ब्यूरोले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोटका समिर नेपाली, राकेश...
पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला निर्माण बजेट अभाव र प्रक्रियागत झन्झटका कारण वर्षौँ देखि अधुरो बनेको छ । विगत १५ वर्षदेखि चन्दा...
बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा क्रेन अपरेटरको रूपमा कार्यरत एक मजदुरको क्रेनको फलामले लागेर ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी...
बाराबाट प्रहरीले करिब १४ हजार रुपैयाँ बराबरको अबैध डेरी मिल्क चकलेट नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाराले २०८२ साउन ११ गते बिहान ८:४५ बजे...
पर्साको पटेर्वासुगौली गाउँपालिकास्थित ऐतिहासिक धार्मिक स्थल दुधेश्वरनाथ (भाठा मन्दिर) को निर्माण कार्यमा समेत मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रमोद जयसवालमाथि कमिसनको आरोप लागेको छ।...
बैंकिङ कसुर मुद्दामा नेकपा माओवादी केन्द्रका स्थानीय नेता शिवकुमार साह तेलीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुरका तेलीलाई बैंकिङ कसुर अन्तर्गत पक्राउ गरिएको...
पर्सा जिल्लाको पटेर्वा सुगौलीस्थित इलाका प्रहरी कार्यालयमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न प्रजातिका...
पानीको अभावका कारण सुक्खाग्रस्त र खडेरीको चपेटामा परेका मधेस प्रदेशका किसानका लागि प्रदेश सरकारले राहत स्वरूप स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ। भूमि व्यवस्था,...
जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साले जिल्लाका कृषकहरूलाई आवश्यक पर्ने बोरिङ्ग तथा मल–खाद वितरणमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले कृषि ज्ञान केन्द्र र कृषि सामग्री...