बिचौलियाविरुद्ध प्रहरीको कडाइ, मधेसका विभिन्न जिल्लाबाट ३३ जना नियन्त्रणमा
मधेस प्रदेशका सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई अनावश्यक झन्झटमा पार्दै आर्थिक शोषण गर्ने बिचौलियाविरुद्ध प्रहरीले कडा अभियान सञ्चालन गरेको छ। सोही अभियानअन्तर्गत हालसम्म ३३ जनालाई नियन्त्रणमा लिइएको...

