काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन चार जना मालपोत अधिकृतसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।...
वीरगंज – वीरगंजस्थित मधेश विश्वविद्यालयका एक कर्मचारी छात्रामाथि अनैतिक दबाब दिने आरोपमा पक्राउ परेका छन्। प्रशासन शाखामा कार्यरत राजु गद्दीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले...
वीरगञ्ज – जेन-जेड यूथ फोर्स पर्साको जिल्ला स्तरीय बैठक मङ्गलवार वीरगञ्जमा सम्पन्न भएको छ। बैठकमा पर्सा जिल्लाका विभिन्न वडा तथा स्थानीय तहबाट सयौँ युवाहरूको उल्लेखनीय...
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीले लामो समयदेखि भोग्दै आएको ढिलासुस्ती, जटिल प्रक्रिया र अनावश्यक झन्झट अन्त्य गर्ने उद्देश्यसहित सुधारको पहल सुरु गरिएको छ।...
वीरगञ्ज । वीरगञ्जको व्यस्त व्यापारिक क्षेत्र बसपार्क चोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जना युवा घाइते भएका छन्। अनियन्त्रित भई मोटरसाइकल लड्दा चालक र पछाडि...
वीरगञ्ज । गहवामाई मन्दिरबाट आज (बिहीबार) गहवामाई माताको दोस्रो डोली यात्रा भव्य रूपमा निकालिने भएको छ। चैते दशैं अन्तर्गत अष्टमीको अवसरमा आयोजना गरिएको उक्त डोली...
बारा — जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत डुमरवाना–बडहर्वा सडकखण्डमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक सेवानिवृत्त शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको संग्रामपुर घर भई हाल जीतपुरसिमरा–२...
वीरगन्ज । पर्साको पोखरिया नगरपालिका–१ बनकटवा टोलमा रहेका एक क्यान्सर पीडित बिरामीलाई खाद्यान्न सामग्री तथा कम्बल सहयोग गरिएको छ। उपकार सेवा नेपाल र लायन्स क्लब...
वीरगञ्ज । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य दिन आज मङ्गलवार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छन्।...