Aadarsh-Daily

स्थानिय

सत्तापक्ष र विपक्ष दुबैको निशानामा मुख्यमन्त्री सिंह

Aadarsh Daily
वीरगंज – मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीका मुख्यमन्त्री सतिश सिंह अहिले सत्तापक्ष र विपक्ष दुबैको निशानामा गर्नुभएको छ । आजबाट सुरु भएको मधेश...

चिसोका कारण वीरगंज महानगरका विद्यालयमा पनि बिदा

Aadarsh Daily
पुष ५ गतेदेखि निरन्तर बढ्दै गएको चिसोका कारण वीरगंज महानगरपालिकाका बिद्यालयमा भोलिदेखि ३ दिनसम्मको लागी बिदा दिईएको छ । मंगलबार महानगरपालिकाका शिक्षा अधिकृत हरि राउतले...

वीरगञ्जका पत्रकार सिंहद्वारा ७१ औं पटक रक्तदान, जीवन रक्षक बने

Aadarsh Daily
वीरगञ्ज । पोखरिया अस्पतालमा जीवन-मृत्युको संघर्ष गरिरहेकी एक सिकिस्त महिलाको जीवन बचाउन पत्रकार राजेन्द्र सिंह राजपुतले ७१ औं पटक रक्तदान गरेका छन्। महिलाको स्वास्थ्य स्थिती गम्भीर...

बहुदरमाई नगरपालिकामा भएको तोडफोड र आगजनीको घटनामा संलगन दुईजनालाई पक्राउ

Aadarsh Daily
वीरगञ्ज । पर्साको  बहुदरमाई नगरपालिकामा हिजो भएको तोडफोड र आगजनीको घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ ब गरेको छ। नगरपालिकाले शिक्षकहरुलाई ६ महिनादेखि तलब नदिएपछि पठनपाठन प्रभावित...

८४को निर्वाचन सम्म एमाले कांग्रेसको सरकार डगमगाउने छैन,सांसद हजराको ठोकुवा

Aadarsh Daily
पर्सा- नेकपा एमालेका सांसद प्रभु हजराले २०८४ को निर्वाचन सम्म एमाले कांग्रेसको सरकार डगमगाउने नभएको ठोकुवा गरेका छन। एमाले निकट भातृ संगठन अखिल नेपाल पिछडावर्ग...

बहुदरमाई नगरपालिकामा विद्यार्थीले गरे तोडफोड र आगजनी

Aadarsh Daily
बहुदरमाई नगरपालिकामा शुक्रबार विहान विद्यार्थीले तोडफोड तथा आगजनी गरेका छन् । लामो समयदेखि शिक्षकले तलब नपाउँदा पठनपाठन अस्तव्यस्त बनेकाले विद्यार्थीले तोडफोड तथा आगजनी गरेको बताएका...

बहुदरमाई नगरपालिका पठनपाठन बन्द भएपछि विद्यार्थीहरु द्वारा पालिकामा ताला बन्द

Aadarsh Daily
वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाका नगर प्रमुखको क्षमता हिन नेतृत्वका कारण बहुदरमाई नगरपालिकाको विकास ठप्प भएको छ । मेयर सिंगासन सा तेलीको ज्यादती चरमोत्कर्षमा पुगेको...

विन्दवासिनीमा निर्माण हुने सडकको साइट क्लियरेन्स सकियो

Aadarsh Daily
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १९ विन्दवासिनी टोल जोड्ने सडक निर्माणको काम अघि बढेको छ । पक्की सडक नहुँदा यस क्षेत्रका नागरिकले आउजाउका लागि वर्षौंदेखि...

३५ लाखको गाँजासहित रक्सौलबाट एक जना पक्राउ

Aadarsh Daily
रक्सौल। पूर्वी चम्पारणका एसपी स्वर्ण प्रभातले सीमावर्ती क्षेत्रमा लागुऔषध तथा मादक पदार्थको कारोबार अन्त्य गर्न कडा अनुगमन गरिरहेका छन्। यस क्रममा सबै इन्स्पेक्टर र डीएसपीहरूलाई यो...

ग्याँस ट्याङ्करबाट ठूलो परिमाणमा गाँजा बरामद

Aadarsh Daily
वीरगंज । नेपालबाट गएको दुर्ई र झारखण्ड कोडर्माबाट आएका दुर्ईवटा ग्याँस ट्यांकरबाट भारतको रक्सौल सिमानामा ठूलो परिमाणमा गाँजा बरामद भएको छ । भन्सार आयुक्त, पटनाको...