पर्सागढीका खोलाबाट अवैध गिट्टी, बालुवा उत्खनन, सरोकारवाला निकायको मौनता र मिलेमतोको आरोप
वीरगञ्ज । विन्ध्यवासिनी कोइलाभार साझेदारी वनअन्तर्गतका विभिन्न खोलाबाट दिनहुँ अवैध रूपमा गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थहरूको उत्खनन भइरहेको छ । सरकारी निर्देशनअनुसार गत असार १...

