सशस्त्र प्रहरीले गर्यो पर्साका छुट्टाछुट्टै ठाउँबाट १२ केजी चरेश र ४ केजी गाँजासहित ३ जना भारतीयलाई पक्राउ
वीरगञ्ज । सशस्त्र प्रहरी पर्सा बल पर्साले लागु औषध चरेशसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पर्साको पोखरीया नगरपालिकाबाट १२ किलोग्राम लागु औषध चरेशसहित...

