श्री शारदा माध्यमिक विद्यालयमा सञ्चालित प्राविधिक शिक्षा प्रवर्द्धनका लागि सहयोग समिति गठन
वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर २४ मा रहेको शारदा माध्यमिक विद्यालयमा सञ्चालित प्राविधिक शिक्षा प्रवर्द्धनका लागि सहयोग समिति गठन गरिएको छ । मंगलबार विद्यालयमा...

