पर्साका एक शिक्षकले नक्कली अध्यापन अनुमतिपत्र पेश गरेको अख्तियारको आरोपः विशेषमा मुद्दा दायर
बीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सामा एक शिक्षकविरुद्ध नक्कली अध्यापन अनुमतिपत्रसम्बन्धी मुद्दा दायर गरेको छ । अख्यिारले पर्साको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरीका प्राथमिक...

