Aadarsh-Daily

राष्ट्रिय

पर्सा र चितवनमा भेटियो नक्कली नोट

Aadarsh Daily
पर्सा र चितवनमा नक्कली नोट फेला परेको छ। शनिवार राति नक्कली नोट भेटिएको प्रहरीले जानकारी दिएको छ। वीरगंज महानगरपालिका-१६ नगवा चोकबाट १ हजार दरको ८ थान...

जिल्ला प्रशासन कार्यालय पर्साले भोलीदेखि मात्रै नयाँ ऐनअनुसार नागरिकता वितरण गर्ने (सूचनासहित)

Aadarsh Daily
वीरगञ्ज । नागरिकतासम्बन्धि नयाँ ऐनअनुसार आज आइतबारदेखि नागरिकता वितरण गर्ने भनिएपनि पर्सामा भोलीदेखि मात्र नागरिकता वितरण सुरु हुने जनाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले...

मधेश प्रदेशको वन तथा वातावरण मन्त्रीमा रमेश कुर्मी नियुक्त

Aadarsh Daily
वीरगञ्ज । मधेश प्रदेश सरकारमा अन्तत: लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पनि सहभागी भएको छ । प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मी वन तथा वातावरणमन्त्री नियुक्त भएसँगै...

 प्रदेश सरकारको बजेटमा मेयर सिंहले मागे वीरगञ्जका लागि विशेष प्याकेज

Aadarsh Daily
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले मधेश प्रदेशकै एकमात्र महानगर वीरगञ्ज महानगरपालिकाका लागि विशेष प्याकेज सहितको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेका छन् ।...

माओवादी केन्द्रका नेताले प्रधानमन्त्रीलाई भने – हिन्दू धर्मबारे जनमत संग्रह गरौं

Aadarsh Daily
वीरगञ्ज । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका नेताहरुले धर्मनिरपेक्ष वा हिन्दू राष्ट्रबारे जनमत संग्रह गर्न माग गर्दै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष ज्ञापन...

 ३० अर्ब १८ करोड आन्तरिक ऋण उठाउँदै सरकार

Aadarsh Daily
वीरगञ्ज । सरकारले ट्रेजरी बिलमार्फत ३० अर्ब १८ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले सोमबार ३० अर्ब १८ करोड रुपैयाँ बराबरको...

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री आचार्यले लिए शपथ

Aadarsh Daily
वीरगञ्ज । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले शपथ लिएका छन् ।शीतल निवासमा आयोजित एक समारोहबीच मन्त्री आचार्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा...

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

Aadarsh Daily
काठमाण्डाै – सरकारले पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र जारी गर्दै जनप्रतिनिधि र कर्मचारीलाई जथाभावी...

एमालेको प्राथमिकता सत्ता होइनः शंकर पोखरेल

Aadarsh Daily
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीको प्राथमिकता सत्ता नभई मुलुकको समृद्धि भएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अभियानका क्रममा...

भारतवाट पेट्रोलियमको मुल्य घटेर आयो, पेट्रोलमा ४.३३ रुपैयाँ तथा डिजेलमा ४.११ रुपैयाँ घटयो

Aadarsh Daily
वीरगञ्ज । भारतवाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन  (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मुल्यको बिवरण दिएको छ...