Aadarsh-Daily

राष्ट्रिय

३ महिना ९ दिन थुनामा बसेर सन्दीप लामिछाने  रिहा

Aadarsh Daily
वीरगञ्ज, २९ पुष ।  जबरजस्ती करणीको आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने शुक्रबार रिहा भएका छन् । उनी २० लाख रुपैयाँ धरौटीमा...

मधेश प्रदेशका मुख्यमन्त्री यादवले लिए भोजपुरी भाषामा शपथ

Aadarsh Daily
वीरगञ्ज, २९ पुष । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार मुख्यमन्त्रीमा नियुक्त यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले...

स्ववियु निर्वाचन चैत ५ गते हुने, पूर्वतयारी गर्न क्याम्पसहरूलाई निर्देशन

Aadarsh Daily
वीरगञ्ज, २८ पुष । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आउँदो ५ चैतमा हुने भएको छ । त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार...

मधेश प्रदेशको मुख्यमन्त्री सरोज कमार यादव

Aadarsh Daily
वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव मधेशको राजनीतिमा परिचित नाम हो । बुवा परमानन्दप्रसाद यादवले पञ्चायत कालमा बसाएको राजनीतिको जगलाई उनले बहुदलीय व्यवस्थामा मात्रै...

पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

Aadarsh Daily
काठमाडौँ । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने...

सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने

Aadarsh Daily
बिरगञ्ज, २६ पुष । सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने भएको छ । संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना...

प्रधानमन्त्री प्रचण्डलाई २६८ सांसदले दिए विश्वासको मत, २ जना मात्रै विपक्षी

Aadarsh Daily
वीरगञ्ज, २६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २ सय ६८ सांसदले विश्वासको मत दिएका छन् । मंगलबार प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि संसद्‍मा प्रस्ताव...

लोसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने

Aadarsh Daily
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । लोसपका सांसद शरद सिंह भण्डारीका अनुसार विश्वासको मत...

प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयमा कांग्रेसमा ४ जनाको असहमति

Aadarsh Daily
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयमा दुई महामन्त्रीसहित ४ जनाले लिखित असहमति जनाएका छन् । महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा...

सत्तारुढ दलद्वारा न्यूनतम साझा कार्यक्रम सार्वजनिक

Aadarsh Daily
वीरगञ्ज, २५ पुष । सत्तारुढ दलहरूको न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रम...