Aadarsh-Daily

राष्ट्रिय

भारी वर्षामा पनि वीरगञ्जका सफाईकर्मीहरूको कार्य जारी

Aadarsh Daily
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका सफाईकर्मीहरूले अबिरल वर्षाका बीचमा पनि आफ्नो जिम्मेवारी निर्वाह गर्दै सफाई कार्यमा उल्लेखनीय योगदान दिएका छन्। लगातारको वर्षाका कारण सडकहरूमा पानी जमेको...

पर्साकाे पकहामैनपुर गाँउपालिकाकाे १२औं गाँउसभा सम्पन्न

Aadarsh Daily
पर्सा । पर्साकाे पकहामैनपुर गाउँपालिकाकाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ३१ कराेड ५९ लाख रुपैयाँको बजेट ल्याएको छ। बिहीबार सम्पन्न पकहा मैनपुर गाँउपालिकाकाे १२...

जितिया पर्व तराई मधेशमा धुमधामका साथ मनाइँदै

Aadarsh Daily
जितिया पर्वको मुख्य दिन आज तराई तथा मधेसी समुदायका महिलाले धुमधामका साथ मनाउँदै छन्। कुल तीन दिनसम्म मनाइने यस पर्वको मूख्य अर्थात दोस्रो दिनमा महिलाहरु...

श्रीलंकाका नवनियुक्त राष्ट्रपतिले गरे संसद विघटन

Aadarsh Daily
श्रीलंकाका नवनियुक्त राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गरेका छन्। उनले मध्यावधि निर्वाचन गराउन संसद् विघटन गर्नेसम्बन्धी विशेष राजपत्रमा हस्ताक्षर गरेको बीबीसी सिंहलाले जनाएको छ।...

बिकासको काममा सबैलाई एकजुट हुन मन्त्री गुप्ताको आग्रह

Aadarsh Daily
असोज ०८ गते, पर्सा । बिकास निमार्णको कार्यमा सबै राजनितिक दलहरु एकजुट भएर अगाडि बढ्नु पर्ने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बताउनु...

धोबीघाट फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन मन्त्री यादवको निर्देशन 

Aadarsh Daily
काठमाडौँ, ८ असोज । खानेपानी मन्त्री प्रदीप यादवले ललितपुरको धोबीघाट फोहोर पानी प्रशोधन केन्द्र निर्माण स्थलको प्रगतिमा सन्तोष व्यक्त गर्नुहुँदै परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन...

पोखरियाकाे विद्यालयमा अत्याधिक गर्मीले ८ जना छात्राहरु कक्षाकाेठामै बेहाेश

Aadarsh Daily
पर्सा । पर्साको पोखरिया नगरपालीका वडा नम्बर ४ पाेखरियामा रहेको जिल्ला उचागंल रामदेव कलवार माध्यमिक विद्यालयमा अत्याधिक गर्मीका कारण कक्षा काेठामै ८ जना विद्यार्थीहरु बेहोश...

रास्वपा नेतृको उजुरीमा पक्राउ परेका दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राख्न अनुमति

Aadarsh Daily
काठमाडौं । रास्वपा नेतृको उजुरीमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले...

बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

Aadarsh Daily
बारा । बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको छ । कोल्हबी नगरपालिका– २ भलुयाहीखोरमा करिब १५ वर्षको जंगलीहात्ती मृतावस्थामा फेला परेको कोल्हबी सबडिभिजन...

जनकपुरमा प्रहरी हिरासत कक्षबाटै ९ जना थुनुवा फरार

Aadarsh Daily
जनकपुर । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ९ जना थुनुवा फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट साेमबार बिहान ९ जना थुनुवा फरार...