Aadarsh-Daily

राष्ट्रिय

कृषि औजार कारखानाबारे अध्ययन गरेर निर्णय गरिने

Aadarsh Daily
वीरगञ्ज । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वीरगन्जस्थित कृषि औजार कारखानाको विषयमा सरकारले गर्नसक्ने सहयोगबारे विस्तृत अध्ययन र छलफल गरेर आवश्यक निर्णय गर्ने बताउनुभएको...

पर्साको भाथाधाममा १ लाख भन्दा बढी भक्तजनद्वारा जलार्पण

Aadarsh Daily
वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने दुग्धेश्वनाथ महादेव मन्दिर (भाथाधाम) नामले परिचित छ । अन्य दिन भन्दा पनि साउन महिनाको सोमबार त्यहाँ जलार्पणका...

गण्डक नहरमा यस वर्ष ६५० क्युसेकमात्र पानी

Aadarsh Daily
बारा । नेपाल र भारत सरकारबिच भएको ‘गण्डक सम्झौता’ अनुसार भारतले ८५० क्युसेक पानी दिनुपर्ने भए पनि यस वर्ष भारतीय पक्षले नेपाललाई ६५० क्युसेकमात्र दिएको...

वीरगञ्जमा ४० हजार बढीको भन्सार छलीका सामान बरामद

Aadarsh Daily
पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली गरिएका सामग्री नियन्त्रणमा लिएको छ। वीरगञ्जका विभिन्न स्थानबाट प्रहरीले ४० हजार ९ सय रुपैयाँ बराबरको मेसिनरी पार्टपुर्जा...

मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

Aadarsh Daily
जनकपुर । नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम प्रायः पूरा भएको छ । नेपाल आयल निगमले उक्त परियोजनाको ९० प्रतिशत...

वीरगञ्जमा विद्युत कटौतीले ग्राहक आजित

Aadarsh Daily
वीरगञ्ज । औद्योगिक तथा व्यापरिक नगरी वीरगञ्जमा पटक-पटक विद्युत् कटौती हुने समस्याबाट ग्राहक आजित भएका छन्। वर्षायाममा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाले पर्याप्त मात्रामा विद्युत...

आज नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

Aadarsh Daily
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक काठमाडौंको सिंहदरबार अगाडिको हनुमानस्थानस्थित होटेल बसेरामा बिहान ११ बजे बस्ने छ । च्यासलस्थित...

आज संक्रमणकालीन न्यायसम्बन्धि कार्यदलको बैठक बस्दै

Aadarsh Daily
काठमाडौँ ___ संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक आज बस्दै छ । आज बिहान साढे सात बजे सिंहदरबारस्थित गृह मन्त्रालय बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको...

सगरमाथाको शुद्ध पानी विदेशमा निर्यात गर्न सकिन्छ : खानेपानी मन्त्री यादव

Aadarsh Daily
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले सगरमाथाको शुद्ध पानी विदेशमा निर्यात गर्न सकिने बताउनुभएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा यहाँ आयोजित आर्थिक वर्ष...

पर्साको रघुनाथपुरमा आयोजित प्रथम टि–१२ क्रिकेटको उपाधि सखुही जमुनियाले जित्यो

Aadarsh Daily
पर्सा । रामनिवास पटेल । पर्साको रघुनाथपुरमा आयोजित प्रथम टि-१२ नक आउट क्रिकेट प्रतियोगितामा बुधबार भएको खेलमा सखुही जमुनियाले पसुरामपुरलाई १२२ रनको फराकिलो अन्तरले पराजित...