जी–सेभेन देशहरूले भारत र पाकिस्तानलाई प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन् । दुई देशबीच तनाव बढिरहेको बेला जी–सेभेन देशहरूले दुवैलाई संयम बन्न र कूटनीतिक समाधान...
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट रद्द गरेको छ । आजदेखि आईपीएलका बाँकी खेलहरु आयोजना हुने छैनन् । भारत र...
पाकिस्तानले गएराति ड्रोन र मिसाइलमार्फत् भारतका विभिन्न ठाउँमा आक्रमण गरेको छ । जम्मू–कश्मीर, पन्जाब र राजस्थानका विभिन्न ठाउँहरूमा आक्रमण भएका हुन् । पाकिस्तानले आत्मघाती ड्रोन...
नेपाल–भारत सीमामा सुरक्षा कडाइसँगै चारजना संदिग्ध चिनियाँ नागरिकलाई नियन्त्रणमा लिईएको छ । भारतको रक्सौल मैत्री पुल नजिक भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चार जना...
सर्लाहीको बलरा नगरपालिका–२ जमुनियामा प्रहरीले एक भारतीय नागरिकलाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने क्रममा चेकजाँच गर्दा उक्त व्यक्ति सँग...
जम्मू–कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलबारीबाट भारतीय सेनाका एक जवानको ज्यान गएको छ ।आज बिहानै भएको घटनामा दिनेशकुमार शर्माको ज्यान गएको भारतीय सेनाले जानकारी...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको बताउनुभएको छ । राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता...
भारतले पाकिस्तानमाथि गरेको आक्रमणमा अतिवादी संगठन जैश–ए–मोहम्मद संगठनका प्रमुख मसूद अजहरको परिवारका १० सदस्य र चार नजिकका सहयोगी मारिएका छन्। जैश–ए–मोहम्मद (जेईएम)ले बुधबार एक विज्ञप्ति...
प्रतिनिधिसभाको आजकाे बैठकमा सांसदहरूले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनाव र नेपाललाई पार्नसक्ने प्रभावबारे सचेत रहनुपर्नेमा जोड दिएका छन् । सांसद सञ्जयकुमार गौतमले भारत–पाकिस्तान युद्धले...