Aadarsh-Daily

समाचार

सिराहामा बलात्कारको आरोपमा एक प्रहरी जवान पक्राउ

Aadarsh Daily
सिराहामा बलात्कारको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लहानको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादवलाई पीडित महिलाले दुई वर्षदेखि...

क्यानाडा, मेक्सिको र चीनमाथि आयात कर लगाउने अमेरिकी व्यवस्था आजदेखि लागू हुँदै

Aadarsh Daily
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत अमेरिकी करको व्यवस्था आजदेखि लागू हुने बताउनुभएको छ । उहाँले चिनियाँ आयातमा कर दोब्बर पारेर २०...

सर्लाहीको चक्रघट्टा स्कारपियो दुर्घटनामा हुदा चालकको मृत्यु

Aadarsh Daily
सर्लाहीको चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा स्कारपियो पल्टिँदा चालकको मृत्युु भएको छ । गाउँको भित्री सडकमा सोमबार बिहान ४ बजेतिर बिआर ३० पि १७०३ नम्बरको स्कारपियो आफै...

इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आजदेखि सुरु

Aadarsh Daily
इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरू दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानहरूको...

धनुषामा एक सातादेखि हराएकी युवतीको शव घरभित्रै गाडिएको अवस्थामा फेला

Aadarsh Daily
धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव घरभित्रै गाडिएको अवस्थामा फेला परेको छ। एक साताअघि हराएकी अञ्जलीको खोजीका क्रममा प्रहरीले शनिबार राति उनको...

शक्तिशाली भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड

Aadarsh Daily
आज बिहानपख सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ । काठमाडौंवासीको समेत निद्रा खल्बलिने गरी गएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले...

उद्घाटनसंगै पोखरियामा नापी तथा मालपोत कार्यालयको सेवा सञ्चालन 

Aadarsh Daily
लामो समयदेखि प्रतीक्षित मालपोत तथा नापी कार्यालयको सेवा पोखरियामा आजदेखि सञ्चालनमा आएको छ । सेवा केन्द्रको आज उद्घाटन भएसंगै सञ्चालनमा आएको हो । यो सेवाको...

समूह चरणबाटै बाहिरिइसकेका पाकिस्तान र बङ्गलादेश सान्त्वना जीतकाे खाेजीमा

Aadarsh Daily
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज समूह चरणबाटै बाहिरिइसकेका पाकिस्तान र बङ्गलादेश खेल्दैछन् । समूह ‘ए’ काे याे खेल रावलपिन्डीमा पाैने ३ बजे शुरू हुनेछ ।...

महाकुम्भ मेला समापन, ६६ करोड जनाभन्दा धेरैले स्नान गरे

Aadarsh Daily
भारतको उत्तर प्रदेशको प्रयागराजमा ४५ दिनसम्म चलेको महाकुम्भ मेला समापन भएको छ । गएको पुस २९ गते शुरू भएको महाकुम्भ मेला हिजो महाशिवरात्रिको दिन समापन...

अफिमसहित बारामा एकजना पक्राउ

Aadarsh Daily
बारा प्रहरीले १ किलो ७५० ग्राम अफिमसहित एक जनालाई बारा अमलेखगंज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ६...