Aadarsh-Daily

समाचार

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले सोमबार पदभार ग्रहण गरे

Aadarsh Daily
काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले सोमबार पदभार ग्रहण गरेका छन् । कार्यकक्षमा प्रवेश गर्ने बित्तिकै उनले श्रीमद् भागवत् गीतालाई ढोग्दै संस्कृतमा...

लोसपा नेपालले मधेश प्रदेश सरकारको मन्त्रालय संख्या घटाएर सातमा सीमित गर्न माग

Aadarsh Daily
वीरगञ्ज । मधेश प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रदेश सरकारको मन्त्रालय संख्या घटाएर सातमा सीमित गर्न माग गरेको छ। लोसपा मधेश प्रदेशका संसदीय दलका उपनेता...

सिंगल फेज ईनर्जी मिटर पोखरिया केन्द्रबाट बिक्री वितरण बन्द

Aadarsh Daily
वीरगञ्ज । नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रबाट सिंगल फेज ईनर्जी मिटर बिक्री वितरण बन्द भएको छ । पोखरिया वितरण केन्द्रले एक सूचना जारी गर्दै...

जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण संकलनको तयारी

Aadarsh Daily
वीरगञ्ज। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण संकलन गर्न आग्रह गरेको छ। मन्त्रालयले आगामी...

कलैया-११ का सन्दीपकुमार यादवको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु ।

Aadarsh Daily
बारा । कलैया उपमहानगरपालिका–१६ स्थित उत्तर झिटकैयामा भएको मोटरसाइकल दुर्घटनामा परेर एक युवकको ज्यान गएको छ । मृतक २४ वर्षीय सन्दीपकुमार यादव, जो कलैया उपमहानगरपालिका–११...

पर्साको तिलावे नदीमा बेपत्ता भएका समीरको शव करिब ५ सय मिटर टाडाबाट फेला पर्यो ।

Aadarsh Daily
वीरगञ्ज । पर्साको तिलावे नदीमा बेपत्ता भएका किशोर मृत अवस्थामा फेला परेका छन् । झण्डै तीस घण्टा पछाडि बेपत्ता समीर देवान मृत अवस्थामा फेला परेको...

तिलावे नदीमा पौडी खेल्न गएका देवान बेपत्ता , खोजविन जारी

Aadarsh Daily
वीरगञ्ज । पर्साको बहुदरमाइ नगरपालिकास्थित तिलावे नदीमा पौडी खेल्न गएका एक किशोर बेपत्ता भएका छन् । नदीमा पौडी खेल्न गएका किशोर चार घण्टादेखि बेपत्ता भएको...

पूर्वगृहमन्त्री रवि लामिछानेसँग सहकारी ठगी प्रकरणमा सोधपुछ सुरू

Aadarsh Daily
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ सुरू भएको छ । सहकारी संस्थाहरूको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले...

पर्सामा मिटरब्याजविरुद्ध किसान-मजदुर आन्दोलन, प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइयो

Aadarsh Daily
वीरगञ्ज । मिटरब्याजको चर्को व्याजबाट पीडित किसान(मजदुरहरूले पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ज्ञापन पत्र बुझाएका छन्। वीरगञ्जको घण्टाघरबाट सुरु भएको र्‍याली जिल्ला प्रशासन...

चितवनमा गुडिरहेको बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टियो, २५ जना घाइते

Aadarsh Daily
चितवन । चितवनमा गुडिरहेको बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिदा २५ जना घाइते भएका छन्। चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ...