Aadarsh-Daily

समाचार

गर्मी बढेसँगै तराईमा डेंगी, मलेरिया र अन्य भाइरल ज्वरोका बिरामीमा वृद्धि

Aadarsh Daily
वीरगञ्ज । गर्मी बढेसँगै तराईका विभिन्न जिल्लामा डेंगी, मलेरिया, टाईफाइ लगायतका भाइरल ज्वरोका बिरामीहरुको संख्या एक्कासी बढेको छ। पर्सा जिल्लामा पनि गत वर्षको तुलनामा ज्वरोका बिरामी उल्लेखनीय रूपमा...

जलवायु अनुकूलित पूर्वाधारहरूको विकासको आवश्यकता छ : मन्त्री यादव

Aadarsh Daily
काठमाडौँ, १९ भदौ । खानेपानी मन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका चुनौतीहरू र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारहरूको विकासको आवश्यकता रहेको बताउनु भएको छ ।...

दरबन्दी मिलानमा असहमति राख्दै आएको नेपाल शिक्षक महासंघ वीरगन्ज महानगरसंग समन्वय गरेर अघि बढ्न तयार

Aadarsh Daily
वीरगंज । दरबन्दी मिलानमा असहमति राख्दै आएको नेपाल शिक्षक महासंघ वीरगन्ज महानगरसंग समन्वय गरेर अघि बढ्न तयार भएको छ । मंगलबार महानगरपालिका र शिक्षक महासंघका...

महाधिवेशन तयारीको एजेन्डा लगायतको विषयमा लोसपा पदाधिकारी बैठक सुरु

Aadarsh Daily
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक सुरु भएको छ । महाधिवेशन तयारीको एजेन्डा लगायतको विषयमा छलफल गर्न आजदेखि बैठक सुरु भएको छ ।...

रुस नेपालमा अप्रत्यक्ष रुपमा आउन खोजिरहेको छ : जनार्दन शर्मा

Aadarsh Daily
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले रुस नेपालमा अप्रत्यक्ष रुपमा आउन खोजिरहेको बताएका छन् । बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूत जंगबहादुर...

आज नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिदैं

Aadarsh Daily
वीरगन्ज । नवरात्रको दोस्रो दिन आज शुक्रबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीबार...

प्रचण्ड परिस्थिति भाँड्ने खेलमा छन्, तर सक्दैनन् :केपी शर्मा ओली

Aadarsh Daily
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो राजनीतिक भूमिकाबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् ।...

जिल्ला ट्राफिक, बिर्ता र श्रीपुरका इन्स्पेक्टरको एकसाथ पर्सामा सरुवा

Aadarsh Daily
वीरगञ्ज । पर्सासहित देशैभरका ५ सय ८७ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को एकसाथ सरुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले भदौ १७ गते गरेको निर्णयअनुसार...

२४ रणनीतिहरू मार्फत सम्पूर्ण नेपालीलाई खानेपानी सेवा सुनिश्चित गराउने योजना छ – खानेपानी मन्त्री यादव

Aadarsh Daily
काठमाडौँ उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना तीव्र गतिमा अगाडि बढिरहेको छ – खानेपानी मन्त्री यादव असोजको पहिलो सातादेखि काठमाडौँमा पुनः मेलम्चीको पानी...

सर्लाही प्रहरीले नक्कली नोट बनाउने गिरोहका आठ जना पक्राउ

Aadarsh Daily
सर्लाही । सर्लाही प्रहरीले नक्कली नोट बनाउने कार्यमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२, मधुबनी गाउँबाट नक्कली नोट बनाउन प्रयोग हुने...