पाकिस्तानमा आज मतदान, निर्वाचनको पूर्वसन्ध्यामा भएको बम विष्फोटमा २८ जनाको मृत्यु
पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । निर्वाचनको पूर्वसन्ध्यामा बलुचिस्तान प्रान्तमा दुईवटा बम विष्फोट गराइएको छ । विष्फोटमा परी २८ जनाको मृत्यु हुनुका साथै दर्जनौं मानिस...

