हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका...
सर्लाहीको बलरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार बलरा नगरपालिका–११ वडा कार्यालयनजिकै बिआर ३० के ४६९४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो।...
नेपाल प्रहरीले लागूऔषध कोकिन लुकाएर ल्याउने एक जना विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ब्राजिलबाट कतारको दोहा हुँदै नेपाल आएर नेपालबाट...
घरेलु कामदारको रूपमा खाडी मुलुक लैजाने उद्देश्यले भारत पुर्याइएका ४० नेपाली महिलालाई उद्धार गरी शुक्रबार काठमाडौं ल्याइएको छ। रुपन्देहीको सुनौली नाका हुँदै भारतको दिल्ली पुर्याइएका...
पर्सा जिल्लाको कालिकामाई गाउँपालिका–५, बिरञ्चीबर्वामा एक ६ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा फरार रहेका एक १४ वर्षीय किशोरलाई प्रहरीले चार महिनापछि पक्राउ गरेको छ। जिल्ला...
सरकारले २२ वटा निर्माण कम्पनीको काम सन्तोषजनक नभएको भन्दै स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सन्तोषजनक काम नभएको...
भारतको उत्तराखण्ड राज्यमा गएको मङ्गलवार र बुधवार आएको बाढीपहिरोपछि जाजरकोटका १२ जना, बर्दियाका ५ जना र जुम्लाका १ जना गरी १८ जना सम्पर्कविहीन छन । मङ्गलवार...
रौतहटमा एसईई (शिक्षा परीक्षा) ग्रेडवृद्धि पूरक परीक्षा आगामी साउन २९ गतेदेखि सुरु हुने भएको छ। परीक्षा सञ्चालनका लागि जिल्लाभर चार वटा परीक्षा केन्द्र निर्धारण गरिएको...
नेपाली युवालाई भारत लगेर मृगौला बेच्ने गिरोहका तीन जना सदस्यलाई नेपाल प्रहरीको मानव बेचबिखन विरोधी ब्यूरोले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोटका समिर नेपाली, राकेश...