Aadarsh-Daily

समाज

बिहार निर्वाचनका कारण नेपाल–भारत सीमा नाकामा आवागमन बन्द

Aadarsh Daily
भारतको बिहार राज्यमा आगामी नोभेम्बर ११ (मङ्गलबार) हुने विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाकामा अस्थायी रूपमा आवागमन बन्द गरिने भएको छ। पर्सा...

धनुषा–जटही नाका भारतको विधानसभा निर्वाचनका लागि आज बन्द

Aadarsh Daily
भारतको बिहार राज्यमा आज भइरहेको पहिलो चरणको विधानसभाको निर्वाचनका कारण नेपाल–भारत सीमामा पर्ने धनुषाको जटही नाका आज बिहीबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बन्द...

नारायणी अस्पतालको निमित्त मेसु पुनः डा. चित्तरञ्जन साह

Aadarsh Daily
वीरगञ्ज — नारायणी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को जिम्मेवारी पुनः डा. चित्तरञ्जन साहले पाएका छन्। मेसु डा. चुमनलाल दासको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा...

सिमरा खानेपानी समितिको नयाँ नेतृत्वका लागि निर्वाचन तालिका सार्वजनिक

Aadarsh Daily
सिमरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिले बुधबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै १७ दिने प्रक्रिया...

पर्सामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ

Aadarsh Daily
पर्सा — सशस्त्र प्रहरीले नेपाल–भारत सीमाक्षेत्रबाट कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता विश्वराज योन्जनका अनुसार बुधबार अपराह्न सीमा स्तम्भ...

कमला नदीमा कार्तिक पूर्णिमाको अवसरमा अनौठो ‘भूत मेला’

Aadarsh Daily
कार्तिक पूर्णिमाको अवसरमा सिरहा र धनुषा जिल्लाको सिमानामा पर्ने कमला नदीमा अनौठो ‘भूत मेला’ आयोजना गरिएको छ । शुक्ल पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि...

जनकपुरमा निजी अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलन तेस्रो दिन, सिक्स–लेन सडक अवरुद्ध

Aadarsh Daily
जनकपुर–ढल्केवर सडक अवरुद्ध गर्दै स्वास्थ्यकर्मीले मंगलबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन्। रामानन्द चोकस्थित ‘सिक्स–लेन’ सडकमा गरिएको प्रदर्शनमा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सहभागी थिए।...

बर्दिबास र लालगढमा ४१ बोतल प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ

Aadarsh Daily
प्रहरीले बर्दिबास र लालगढका छुट्टाछुट्टै स्थानबाट ४१ बोतल प्रतिबन्धित लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले सोमबार...

रौतहटको माधव नारायण नगरपालिकाका मेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचारको उजुरी

Aadarsh Daily
रौतहटको माधव नारायण नगरपालिकाका मेयर बैजनाथ यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ।...

रौतहटमा चोरीका मोटरसाइकलसहित दुई जनापक्राउ

Aadarsh Daily
रौतहटको फतुवा विजयपुर नगरपालिका–८, विजयपुर चोक नजिक आइतबार राति प्रहरीले दुई जनालाई चोरीको शङ्कास्पद मोटरसाइकलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रनिगाहपुर–८ का ३४ वर्षीय रामलाल...