Aadarsh-Daily

समाज

सवारी दुर्घटनामा परेर उदितनारायणको मृत्यु

Aadarsh Daily
बाराको पथलैया सडक खण्डमा सवारी दुर्घटना हुदा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ बस्ने ३० बर्षीय उदितनारायण झाको मृत्यु भएको हो । पथलैयाबाट बिरगञ्जतर्फ आउँदै...

पर्साबाट १७ लाखभन्दा बढी मूल्यको औषधी बरामद

Aadarsh Daily
पर्सा जिल्लाको वीरगंज महानगरपालिका–५ गणेशमान चोकबाट शुक्रबार सशस्त्र प्रहरीले करीब १७ लाख ३१ हजार रुपियाँ बराबरको चोरी पैठारीको औषधी बरामद गरेको छ । सोही ठाउँ...

मुख्यमन्त्री सिंहद्वारा थप पाँच अस्पतालको अनुगमन

Aadarsh Daily
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित थप पाँच निजी अस्पतालको अनुगमन गर्नुभएको छ । उहाँले गत सातादेखि निरन्तर रूपमा निजी अस्पतालहरूको अनुगमन गरिरहनुभएको हो ।...

चरेशसहित सर्लाहीका एकजना वीरगंजमा पक्राउ

Aadarsh Daily
पर्सा प्रहरीले साढे ११ केजी चरेस सहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं.१६ चालिस फिट्टे सडकखण्डबाट सर्लाही विष्णु गाउँपालिका वडा नं.४ मधुवनगोठ...

आज प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे : प्रेमिल जोडीले विशेष उत्साहको साथ मनाउदै

Aadarsh Daily
आज फेब्रुअरी १४, प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे। नेपालसहित विश्वभर प्रेमिल जोडीले यस विशेष दिन उत्साहका साथ मनाउने गर्छन्। एक सातासम्म मनाइने भ्यालेन्टाइन सप्ताहको अन्तिम...

नसर्ने रोगको निःशुल्क परीक्षण अभियानमा सहभागी हुन स्वास्थ्यमन्त्री पौडेलको आग्रह

Aadarsh Daily
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरूविरुद्ध आज शुरू भएको निःशुल्क स्क्रिनिङ अर्थात् परीक्षण अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्नुभएको छ । नेपालमा हुने मृत्युको...

बाख्राको मासुमा खसीको अण्डकोष टाँसेर बिक्री गरेको आरोपमा एकजना पक्राउ 

Aadarsh Daily
बाख्राका मासुमा खसीको अण्डकोष टाँसेर विक्री गर्दै गरेको वीरगंज – १३ बस्ने ४१ बर्षीय हारुन मियाँ अन्सारी पक्राउ परेका छन । उपभोक्ताहरुको गुनासो पछी सर्च...

बहुदरमाई नगरपालिका भित्रका विद्यालय सञ्चालनमा आयो 

Aadarsh Daily
पर्साको बहुदरमाई नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालय आजदेखि नियमित रुपले सञ्चालनमा आएका छन । श्रावणदेखि अहिलेसम्म अर्थात ७ महिनाको तलब नपाएको भन्दै बहुदरमाई नगरपालिकामा रहेका...

केटि प्रयोग गरी लुटपाट गरेको आरोपमा पर्साका दुईसहित ४ जना काठमाण्डौमा पक्राउ

Aadarsh Daily
केटि प्रयोग गरी काठमाण्डौको गौशालामा एक युवकलाई लुटपिट तथा कुटपिट गरेको आरोपमा पर्साका दुई जनासहित ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पर्साको वीरगंज...

वडा प्रहरी कार्यालय विर्ताद्वारा ६० लाख भन्दा बाढीका सामान बरामद

Aadarsh Daily
वडा प्रहरी कार्यालय विर्ताले विभिन्न समयमा अन्दाजी मुल्य १३ लाख ३० हजार ८१५ रुपैयाँको भन्सार छलीका लताकपडा, खाद्यान, ड्राईफुड लगायतका किराना सामानहरु बरामद गरी वीरगंज...