Aadarsh-Daily

Uncategorized

सरकारको सतर्कताले मानवीय क्षति न्यून – मन्त्री घिसिङ

Aadarsh Daily
ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारले अपनाएको सतर्कताका कारण हालको वर्षात र बाढी–पहिरोमा ठूलो मानवीय क्षति हुन नपाएको बताएका छन्। मन्त्री घिसिङले...

बारामा महिलामाथि ‘बोक्सी’ आरोप, अमानवीय कुटपिट — एक पक्राउ, तीन फरार

Aadarsh Daily
बारा जिल्लाको सुवर्ण गाउँपालिका–८ मझरियामा एक महिलामाथि ‘बोक्सी’ भएको आरोप लगाउँदै कुटपिट र अमानवीय व्यवहार गरिएको छ। उक्त घटनामा संलग्न भएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ...

वीरगञ्जमा कर्फ्यु आदेश खुकुलो, दिनभर निषेधाज्ञा मात्र लागू

Aadarsh Daily
जेन–जी आन्दोलनपछिको विषम परिस्थिति नियन्त्रणमा आएपछि वीरगञ्जमा जारी कर्फ्यु आदेश खुकुलो पारिएको छ। पर्सा जिल्ला प्रशासन कार्यालयले शनिबारको सुरक्षा समितिको बैठकपछि अब कर्फ्यु राति ९...

अफगानिस्तानमा पछिल्लो ६ दिनभित्र तेस्रो ठूलो भूकम्प

Aadarsh Daily
अफगानिस्तानको दक्षिण–पूर्वी दुर्गम क्षेत्रमा गएराति ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । यो पछिल्ला छ दिनभित्र तेस्रो ठूलो भूकम्प हो । भूकम्पपछि नङ्गरहार र कुनार प्रान्तका स्थानीयहरू...

वीरगन्ज हेल्थ केयरको अपराध : सुत्केरीको ज्यान जोखिममा, पीडित परिवार सडक संघर्षमा

Aadarsh Daily
पर्साको बहुदरामाई–१ विश्रामपुरकी २३ वर्षीया पूजा पटेलको जीवन वीरगन्ज हेल्थ केयर अस्पतालको लापरवाहीका कारण अन्धकारमा धकेलिएको छ। प्रसूति उपचारका क्रममा चिकित्सक श्वेता चौधरी र खुशबु...

वीरगन्जको शिद्धार्थ माध्यमिक विद्यालयमा प्रधानाध्यापकमाथि आर्थिक शोषणको आरोप

Aadarsh Daily
वीरगन्जस्थित शिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक बिनोद मेहतामाथि गम्भीर आर्थिक अनियमितताको आरोप लागेको छ। सो आरोप सार्वजनिक गर्दै वडा अध्यक्ष महबुब एलाही अंसारीले विद्यालय र शैक्षिक...

सर्लाहीमा गोलि चल्यो : थप विवरण आउन बाकि

Aadarsh Daily
सर्लाहीमा गोली चलेको छ । शुक्रबर साँझ यहाँको हरिपुर्वा नगरपालिका वडा नम्बर ६ मा गोली चलेको सर्लाही प्रहरीले जानकारी दिएको छ । गोली प्रहारबाट एक...

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव विजयी

Aadarsh Daily
जनता समाजवादी पार्टी, नेपाल (जसपा) सप्तरी जिल्ला अध्यक्षमा पुनः केदार यादव निर्वाचित भएका छन्। मंगलबार सम्पन्न निर्वाचनमा आफ्ना प्रतिस्पर्धी उमेश यादवलाई ३० मतले पछि पार्दै...

पर्साका सामुदायिक विद्यालयमा ‘आजैवन प्रअ’ प्रथा, नियमविपरीत नियुक्ति खुलासा

Aadarsh Daily
पर्सा जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा प्रधानाध्यापक (प्रअ)हरू नियमविपरीत नियुक्त भएको खुलासा भएको छ । शिक्षा नियमावली २०५९ (संशोधनसहित)को परिच्छेद १७ को नियम ९३ अनुसार विधिसम्मत...

प्रधानमन्त्रीद्वारा तराई मधेशको सुक्खाग्रस्त क्षेत्रको अवलोकन

Aadarsh Daily
प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेशको सुक्खाग्रस्त क्षेत्रको अवलोकन गर्नुभएकाे छ । प्रधानमन्त्रीसँगै भाैतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, श्रम राेजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह...