भारतको बेंग्लोरमा ग्यास लिक हुँदा एकै परिवारका पाँच नेपालीको मृत्यु
भारतको कर्नाटक राज्यस्थित बेंग्लोरमा ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका पाँचजना नेपालीको मृत्यु भएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावासका अनुसार बेंग्लोरस्थित यलहंका भन्ने ठाउँमा खाना...

