Aadarsh-Daily

मुख्य समाचार

सार्वजनिक बिदाका दिनमापनि जिल्ला प्रशासन कार्यालय पर्साले दिने भयाे सेवा

Aadarsh Daily
पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले २०८१ सालका केहि सार्वजनिक बिदाका दिनमा पनि सेवा दिने जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना...

वीरगञ्ज भन्सारद्वारा ९ महिनामा एक खर्बभन्दा बढी राजस्व सङ्कलन

Aadarsh Daily
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रू एक खर्बभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा...

पर्साको भलुवहियामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी

Aadarsh Daily
वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा शनिवार दिउँसो आगलागी भएको छ । भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु खेतमा लगाइएको आगोको...

वीरगन्जको पम्पम बिल्डिङमा प्रहरीको छापा, करोडौं मूल्यको कपडा बरामद

Aadarsh Daily
वीरगन्ज । वीरगन्जको महावीर मन्दिर छेउमै रहेको पम्पम बिल्डिङमा बिहीबार प्रहरीले छापा मारेर करोडौं मूल्यको तस्करीका कपडाहरु बरामद गरेको छ । तस्करीको कपडा भण्डारण गरि...

पर्साको पर्सागढी नगरपालिकाबाट ४ थाल सालको गोलिया बरामद

Aadarsh Daily
पर्सा । रामनिवास पटेल । पर्साको पर्सागढी नगरपालिकाबाट ४ थाल सालको गोलिया बरामद गरेको छ । नगरपालिकाको वडा नम्बर ३ झाब्राहास्थित आमोदेबि मन्दिर प्राङ्गणबाट ४...

मधेसमा फेरि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, तीन मन्त्री थपिँदै

Aadarsh Daily
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । नेकपा माओवादी केन्द्रका दुई र नेकपा एकिकृत समाजवादीबाट एकसहित तीन मन्त्री थपेर मुख्यमन्त्री यादवले...

१३ वर्षीया बालिकालाई प्रलोभनमा पार्ने तीन जना पक्राउ

Aadarsh Daily
AHTU SSB ले १३ वर्षीया बालिकालाई प्रलोभनमा पार्ने तीन जनालाई पक्राउ गरेको छ । मानव बेचबिखन नियन्त्रण इकाई क्षेत्र मुख्यालय बेतिया ४७ औं कोर सशस्त्र...

जलिरहेको अवस्थामा युवती र बालिकाको शव बरामद

Aadarsh Daily
वीरगञ्ज । जनकपुरधाम उपमहानगरपालिका – १६ पुल चोकको रेल्वे लिक नजिकै रहेको पोखरीको डिलमा एक युवति र बालिका जलिरहेको अवस्थामा मृत फेला परेका छन् ।...

सुटिङका क्रममा घाइते भइन् प्रियङ्का चोपडा

Aadarsh Daily
भारतीय अभिनेत्री प्रियङ्का चोपडाले हालै सामाजिक सञ्जालमा एउटा तस्बिर शेयर गरेकी थिइन् । तस्बिर हेरेपछि उनका फ्यानहरू चिन्तित भए । तस्बिरमा अभिनेत्रीको अनुहारमा घाउ चोट...

वीरगञ्जको गहवामाई मन्दिर परिसरमा आज साँझ ‘महाआरती’ गरिदैँ

Aadarsh Daily
वीरगंज । वीरगञ्जको माइस्थानस्थित गहवामाईको सामुहिक ‘महाआरती’ गरिने भएको छ । आज साँझ भव्य रुपले गहवामाईको सामूहिक ‘महाआरती’ गरिने तयारी गरिएको हो । रामनवमी तथा...