Aadarsh-Daily

मुख्य समाचार

वीरगन्जबाट तस्करीको सामान र ट्रक प्रहरीको नियन्त्रणमा

Aadarsh Daily
वीरगन्ज । प्रहरीले वीरगन्जबाट तस्करीको आशंकामा ५० लाख रुपैयाँ मूल्यको सामानसहित एउटा ट्रकपनि नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ५० लाख...

गुजरामा प्रप्रअ अधिकारीको चरम लापरवाहीको कारण करोडौँको राजस्व घाटा

Aadarsh Daily
राैतहट । आर्थिक वर्ष सम्पन्न हुन लाग्दा पनि बकैया नदीको नदीजन्य पदार्थ ठेक्कामा लाग्न नसक्दा गुजरा नगरपालिकाको राजस्वमा करोडौँको क्षति भएको छ । नगरका प्रमुख...

ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

Aadarsh Daily
ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको...

आज प्रतिनिधि सभाको बैठक बस्दै

Aadarsh Daily
वीरगंज । संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त...

कस्तो छ आजको मौसम ?

Aadarsh Daily
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।महाशाखाले हाल सुदूरपश्चिम प्रदेश लगायत...

पर्साकाे हुलाकी सडक दुर्घटनामा एक जनाकाे मृत्यु , अर्काे घाइते आइसियुमा

Aadarsh Daily
वीरगन्ज । पर्साको सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर ६ लखनपुर स्थित हुलाकी सडकमा मंगलबार बेलुकी दुई वटा माेटरसाईकल आपसमा ठाेक्किएर भएकाे दुर्घटनामा एक जनाकाे मृत्यु...

धाेबिनीमा गाँउपालिका अध्यक्षकै सामु कुटिए प्रमुख प्रशासकीय अधिकृत,कर्मचारीहरु आन्दोलनमा

Aadarsh Daily
पर्सा । पर्साकाे धाेबिनी गाँउपालिकाका कर्मचारीहरु मंगलबार दिउँसोदेखि कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्।कार्यपालिका सदस्य दिनेश प्रसाद साह कलवारले प्रमुख प्रशासकीय अधिकृत प्रमाेद कुमार साहलाई...

वीरगन्जबाट मोटरसाइकल र स्कुटी चोर्ने दुई युवक रङ्गेहात पक्राउ

Aadarsh Daily
वीरगन्ज । वीरगन्जबाट प्रहरीले चोरीको मोटरसाइकल र स्कुटीसहित दुई जना चोरलाई रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ४ वीर्ताका २६...

विर्ता प्रहरीद्वारा घरको ताल्चा फुटाउने औजारसहित चोर पक्राउ

Aadarsh Daily
वीरगञ्ज । वडा प्रहरी कार्यालय बिर्ताले १ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पस पछाडी श्रवण सर्राफको घरको ताल्चा...

वीरगञ्ज रानीघाटको सहकारीले प्रहरीमा निवेदन दिएपछि ग-यो बचतकर्ताको रकम फिर्ता

Aadarsh Daily
वीरगञ्ज । वीरगञ्जको एक सहकारीले बचतकर्ताको रकम फिर्ता गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० रानीघाटस्थित पब्लिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको रकम...