वीरगंज २३ सबैठवामा निर्माण हुने स्वास्थ्य प्रयोगशालाको सांसद यादव र मेयर सिंह द्धारा शिलान्यास
वीरगंज । सांसद प्रदीप यादव र नगरप्रमुख राजेशमान सिंहले वीरगंज महानगरपालिकाले वडा नम्बर २३ सबैठवामा निर्माण हुने स्वास्थ्य प्रयोगशालाको शिलान्यास गरेका छन् । सांसद यादवले...

