Aadarsh-Daily

मुख्य समाचार

दुई वर्षपछि विपिन जोशीको पार्थिव शरीर स्वदेश ल्याउने प्रक्रिया सुरु

Aadarsh Daily
प्यालेस्टिनी लडाकु समूह हमासद्वारा दुई वर्षअघि बन्धक बनाइएका नेपालका विपिन जोशीको पार्थिव शरीर स्वदेश ल्याउने प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति...

मधेशमा नयाँ सरकार गठनका लागि आह्वान, भोलिसम्म दाबी पेश गर्न समय

Aadarsh Daily
मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ। मुख्यमन्त्री सतीशकुमार सिंहको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले मंगलबार नयाँ सरकार गठनका लागि आह्वान...

देउवाको स्वास्थ्यमा समस्या, खड्का बने कांग्रेसका कार्यवाहक कप्तान

Aadarsh Daily
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्वास्थ्य अवस्थाका कारण पार्टीको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएका छन्। मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई...

मधेसका मुख्यमन्त्री सिंहद्वारा पदबाट राजीनामा

Aadarsh Daily
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले राजीनामा दिएको घोषणा गरेका हुन्। यसअघि उनको...

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए कांग्रेस सभापति देउवा

Aadarsh Daily
गत भदौ २४ गतेको जेनजी आन्दोलनमा बुढानीलकण्ठमा कुटपिटमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार पहिलोपटक सार्वजनिक रूपमा देखिएका छन्। देउवा पार्टी केन्द्रीय कार्यालय सानेपामा...

मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका बैठक अहिलेसम्म बस्न सकेन 

Aadarsh Daily
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने तयारी गरेका छन्। प्रदेश सभाको बैठक दिउँसो एक बजे बस्ने तय गरिएको थियो, तर अहिलेसम्म...

वीरगञ्जमा होटेलभित्र जुवा खेल्दै गरेका दुई जना पक्राउ

Aadarsh Daily
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–१६ फूलबारी टोलस्थित एक होटेलमा जुवा खेल्दै गरेका दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार आइतबार राति करिब पौने ९...

ट्रम्पद्वारा गाजामा युद्धविराम सम्झौतामा हस्ताक्षर, बन्धक र कैदीहरू रिहा गरिने

Aadarsh Daily
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतार, इजिप्ट र टर्कीका नेतासँग मिलेर गाजामा युद्धविराम सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। सो सम्झौताले हमासले गाजामा रहेका बाँकी २० जना इजरायली...

वीरगञ्जमा चार करोडको लगानीमा फोहोर प्रशोधन प्लान्ट निर्माण हुँदै

Aadarsh Daily
वीरगञ्ज — वीरगञ्ज महानगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन फोहोर प्रशोधन प्लान्ट निर्माण गर्ने भएको छ। करिब चार करोड रुपैयाँको लागतमा निर्माण हुने...

पर्सामा मेयर बालेन शाह र सुदन गुरुङविरुद्ध उजुरी

Aadarsh Daily
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, पर्साले काठमाडौं महानगरका मेयर बालेन शाह र “हामी नेपाल” संस्थाका संयोजक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता...