मेष: आत्मविश्वासमा वृद्धि, नयाँ अवसर प्राप्त हुने दिन। वृष: पारिवारिक मेलमिलापमा सुधार, आर्थिक पक्ष सामान्य। मिथुन: निर्णय सोचविचार गरेर लिनुहोस्, मनोबलमा कमी आउन सक्छ। कर्कट:...
इङ्ग्ल्यान्डका जोए रुटले टेस्ट क्रिकेटमा ३७औं शतक पूरा गरेका छन् । घरेलु मैदान लर्ड्समा भारतसँगको तेस्रो टेस्टको पहिलो पारीमा रुटले शतक बनाएका हुन् । लर्ड्समा...
सप्तरी — सप्तकोशी नगरपालिका–१, फत्तेपुरमा फलामको गेटले थिचिँदा एक बालकको ज्यान गएको छ। बिहीबार साँझ आफ्नै घरअगाडि खेलिरहेका स्थानीय सञ्जीव कटुवालका चार वर्षीय छोरा समरजंग...
पर्साको तिलाबे खोलामा स्टिल बेलिब्रिज जडान गर्ने घोषणा यो वर्ष पनि अधुरै रह्यो। सडक विभागले यसका लागि आह्वान गरिएको ठेक्का प्रक्रिया नै रद्द गरेको छ।...
मधेश प्रदेश सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। बिहीवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले वर्षा अभावका कारण धान रोपाइँमा समस्या र खेत चिरा पर्न थालेपछि...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता खारेज गर्न जारी गरेको कार्यकारी आदेशलाई न्यू ह्याम्पशायरका सङ्घीय न्यायाधीश जोसेफ ला प्लान्टेले राष्ट्रव्यापी रूपमा रोक लगाएका छन्। न्यायाधीशले...
पर्साका अधिकांश क्षेत्रका किसानहरू यस वर्ष गम्भीर खडेरीको मारमा परेका छन्। आकाशे तथा भलछोपुवा पानीको भरमा धान खेती गर्दै आएका किसानहरू पर्याप्त वर्षा नहुँदा खेत...
वीरगञ्ज महानगरमा पर्याप्त सार्वजनिक शौचालय नहुँदा सडक व्यापारी र बटुवाहरू ठूलो समस्यामा परिरहेका छन्। करिब आधा दर्जन स्थानमा मात्र शौचालय उपलब्ध छन् भने ती पनि...
वीरगंज महानगरमा चुलिँदो खानेपानी सङ्कटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा खानेपानी मन्त्री प्रदीप यादवले वीरगंजमा पानीको समस्या गम्भीर रूपमा...
देशको अर्थतन्त्र एक वर्षको अवधिमा ४ खर्ब रुपैयाँले बढेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा ५७ खर्ब रहेको मुलुकको कुल...