Aadarsh-Daily

Aadarsh Daily

https://aadarshdaily.com/ - 3875 Posts - 0 Comments

बहुदरमाई नगरपालिकाका सामुदायिक विद्यालय आज ११ औं दिन पनि बन्द

Aadarsh Daily
तलब नपाएको भन्दै आन्दोलित शिक्षकहरूले विद्यालयको साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझाएपछि ११ दिनदेखि पर्साको बहुदरमाईका सामुदायिक विद्यालयमा पढाइ ठप्प भएको छ । सात महिनादेखि तलब...

पर्साका दुई जना स्रोत खुलाउन नसकेको रकमसहति बारामा पक्राउ

Aadarsh Daily
पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ बस्ने ३२ बर्षीय अनिल पटवारी थारु र वीरगंज महानगरपालिका वडा नम्बर १५ बस्ने ३१ बर्षीय ओमप्रकाश यादव स्रोत...

प्रेस सेन्टर पर्साले पनि मनायो २१ औँ स्थापना दिवस

Aadarsh Daily
प्रेस सेन्टरको २१ औँ स्थपना दिवसको अवसरमा प्रेस सेन्टर पर्साले आज वीरगंजमा प्रभातफेरी निकाल्नुको साथै रक्तदान कार्यक्रमको समेत आयोजना गरी मनाएको छ । प्रेस सेन्टर...

बहुदरमाई नगरपालिकाका विद्यार्थीहरु पढाई बिग्रिने डरले चिन्तित

Aadarsh Daily
वीरगंज – पर्साका बहुदरमाई नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरु पढाई बिग्रिने डरले चिन्तित भएका छन । झन्डै ७ महिनाको तलब भत्ता नपाएका शिक्षकहरु विद्यालय...

चिनियाँ एआई एप ‘डीपसीक’ ले अमेरिकी बजारमा उथलपुथल

Aadarsh Daily
चिनियाँ एआई एप डीपसीकले अमेरिकी बजारमा उथलपुथल ल्याएको छ । गएको हप्ता बजारमा आएको कम लागतको एआई च्याटबोट डीपसीकका कारण अमेरिकाका धेरै ठूला प्राविधिक कम्पनीहरूको...

अब पर्साको सुरक्षा कमाण्ड एसपी मिश्रको नेतृत्वमा

Aadarsh Daily
जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको रुपमा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले सोमबार आफ्नो कार्यभार सम्हाल्नु भएको छ । चितवनबाट सरुवा भई आएका एसपी मिश्रले कार्यालयमा...

क्यानडा र जापान पठाइदिने भन्दै ठगी गर्ने पर्साका एकजनासहित दुईजना पक्राउ

Aadarsh Daily
आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा क्यानडा र जापान पठाइदिने भन्दै २७ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा...

सवारी दुर्घटनामा परी बारामा दुई जनाको ज्यान गयो

Aadarsh Daily
बाराको दुई ठाउँमा भएको सवारी दुर्घटनामा परि दुईजनाको ज्यान गएको छ । जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर – ४ को सडकखण्डमा आइतवार साँझ ना ४...

ईलाका प्रहरी कार्यालय सिमराको हिरासतबाट एक थुनुवा फरार

Aadarsh Daily
बारा प्रहरीको हिरासतबाट एक जना थुनुवा भागेका छन् । बाराको जितपुर सिमरा इलाका प्रहरी कार्यालयको हिरासतबाट थुनुवा भागेको बारा प्रहरीले पुष्टि गरेको छ । प्रहरीका...

पर्साका प्रहरी उपरीक्षक ढुङ्गेलको सरुवा

Aadarsh Daily
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलको सरुवा भएको छ । उहाँ सहित १६ जना एसपीको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ...