Aadarsh-Daily

Aadarsh Daily

https://aadarshdaily.com/ - 3875 Posts - 0 Comments

पानीटंकीका बासिन्दा एकमत हुन थाले ११ हजार हाइटेन्सन हटाउन सबैको माग

Aadarsh Daily
बीरगंज २० आसोज : आज बीरगंज महानगरपालिका स्थित वडा नम्बर ८ का पानीटंंकीका स्थानीय बासिन्दाहरुको बृहद भेला सम्पन्न भएको छ । भेलाले ११ हजार केभिएको...

मधेस प्रदेशका मुख्यमन्त्री यादवद्धारा मन्त्रीपरिषद् पुनर्गठन

Aadarsh Daily
वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले फेरी पनि मन्त्रालय टुक्र्याएर सातौँ पटक मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् । चार महिनादेखि विना विभागीय मन्त्री रहेकी जनता...

सरकारलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच छलफल

Aadarsh Daily
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शनिवार भएको...

बझाङमा फेरि ५.३ रेक्टरको भूकम्प

Aadarsh Daily
सुदूरपश्चिम प्रदेशको बझाङमा शनिबार पुनः भूकम्प गएको छ । शनिबार बिहान ११ः४५ बजे बझाङको भातेखोला केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले...

वीरगञ्ज हुँदै बारा पुगेको अवैध सामग्रीसहित ट्रक प्रहरीको नियन्त्रणमा

Aadarsh Daily
वीरगञ्ज । पर्साको वीरगञ्ज हुँदै बारा पुगेको ट्रकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । बिलबिजक भन्दा बढी तथा अवैध सामग्री लोड रहेको पाइएपछि ट्रक बारा...

जितिया पर्व आज समापन हुँदै

Aadarsh Daily
हिन्दू पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज विहान पूरा हुन लागेको हो ।...

विवेकशील साझा पार्टी द्धारा राष्ट्रपतिलाई सुझाव संवैधानिक संस्थाहरूको गरिमा बचाउनुस्

Aadarsh Daily
राष्ट्रपति रामचन्द्र पौडेलसँग विवेकशील साझा पार्टीका पदाधिकारीले भेटेर ‘संघीय लोकतान्त्रिक गणतन्त्र सम्बर्धन अभियान’ बारे जानकारी गराएको छ । पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार,...

भूकम्प पीडितकोघरमा प्रधानमन्त्री आए तर राहत आएन

Aadarsh Daily
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार दिउँसो २ बजेतिर नेपाली सेनाको हेलिकप्टरबाट भूकम्प प्रभावित बझाङ सदरमुकाम चैनपुर उत्रिए । उनीसँगै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान...

एक्लै बस्दै आएकी महिलाको छपकैयामा हत्या

Aadarsh Daily
वीरगञ्ज । वीरगञ्ज आफ्नै घरमा एक महिलाको हत्या भएको छ । वीरगञ्ज महानगरपालिका – १ बजार छपकैयामा गगनदेव साहकी पत्नी ४० वर्षीय पुनमदेवी साहको हत्या...

सामुदायिक विद्यालयलाई विस्थापन गर्न शिक्षा विधेयक आएको सांसद यादवको आरोप

Aadarsh Daily
सामुदायिक विद्यालयलाई विस्थापन गर्न शिक्षा विधेयक आएको सांसद यादवको आरोप वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले स्वार्थ समूह हावी...