Aadarsh-Daily

Aadarsh Daily

https://aadarshdaily.com/ - 3817 Posts - 0 Comments

रामनारायण शाह मृत्यु प्रकरण : तस्विर गलत प्रयोग बारे क्षमायाचना

Aadarsh Daily
काठमान्डौ महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको गत कार्तिक १५ भएको निधन बारेले लेखिएको समाचारमा झुकिएर जिउदो मानिसको तस्बिर राख्न गएको हुनाले हामि क्षमायाचना...

रौतहटमा श्रोत नखुलेको ११ लाखभन्दा बढी नगदसहित एक पक्राउ

Aadarsh Daily
रौतहटको मौलापुर क्षेत्रमा प्रहरीले श्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले मौलापुर–जयनगर सडकखण्डमा नियमित जाँचका क्रममा...

पर्सामा ठूलो परिमाणको लागुऔषध बरामद , चार जना पक्राउ

Aadarsh Daily
पर्सामा प्रहरीले लागुऔषध ट्रामाडोलको ठूलो खेप नियन्त्रणमा लिँदै चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा वीरगंज–२४ का युराज पटेल (२०), अफजल देवान (२१) तथा...

गोवा नाइटक्लब आगलागी: पाँच नेपालीको मृत्यु, दुई सञ्चालक दाजुभाइ थाइल्यान्डमा पक्राउ

Aadarsh Daily
गोवाको ‘बर्च बाइ रोमियो लेन’ नाइटक्लबमा आइतबार राति भएको आगलागीमा पाँच जना नेपालीसहित २५ जनाको मृत्यु भएको थियो । घटनामा संलग्न सञ्चालक सौरभ र गौरव...

बारामा मोटरसाइकल दुर्घटना हुदा एकजना युवकको मृत्यु

Aadarsh Daily
बाराको नितनपुर चोकमा बुधबार राति करिब ९ बजे अपाची मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको छ। यस क्रममा जितपुर–सिमरा उपमहानगरपालिका–बकुलिया निवासी २५ वर्षीय विनय चौधरीको...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक

Aadarsh Daily
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक गरेका छन्, जसका लागि कम्तीमा १० लाख अमेरिकी डलर भुक्तान गर्ने विदेशी नागरिकले अमेरिकामा आप्रवेशन...

घरेलु हिंसाका घटना सर्वाधिक: ६ वर्षमा आयोगमा ७ हजारभन्दा बढी उजुरी

Aadarsh Daily
राष्ट्रिय महिला आयोगले सबैभन्दा धेरै घरेलु हिंसाका घटना दर्ता हुने गरेको जनाएको छ। ‘राष्ट्रिय महिला आयोगको खबर गरौँ ११४५’ निःशुल्क हेल्पलाइन सेवाको आठौँ स्थापना दिवसका...

जेनजी आन्दोलनका माग कार्यान्वयन गर्ने सम्झौता, शहीद–घाइतेको परिपूरण र संविधान सुधार सुनिश्चित

Aadarsh Daily
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौताअनुसार भदौ २३–२४ मा भएको जनआन्दोलनका माग समयमै कार्यान्वयन गरिने भएको छ। सम्झौतामा भ्रष्टाचार, कुशासन, दण्डहीनता, असमानता र अन्यायका...

थाइल्यान्ड–कम्बोडिया सीमा क्षेत्रमा दोहोरो गोलाबारी, ५ लाखभन्दा बढी नागरिक विस्थापित

Aadarsh Daily
थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा जारी चार दिनयता भएको दोहोरो गोलाबारीका कारण ५ लाखभन्दा बढी नागरिक घरबार छोड्न बाध्य भएका छन्। दुवै देशले एकअर्कामाथि युद्धको...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा शाक्य पुनर्स्थापित, कार्यभार ग्रहण

Aadarsh Daily
सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा पुनर्स्थापित हितेन्द्रदेव शाक्यले आज आफ्नो कार्यभार सम्हालेका छन् । उनी बिहान साढे १० बजे प्राधिकरणको केन्द्रीय कार्यालय,...