सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा कठोर कदम चाल्न तयार
प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनाव–केन्द्रित मात्र नभई सुशासनस्थापनाका लागि पनि समान रूपले प्रतिबद्ध रहेको बताउनुभएको छ। भ्रष्टाचारविरुद्धको २२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज सिंहदरबारमा आयोजित...

