नेपाल हुँदै बिहार प्रवेश गरेका तीन आतङ्ककारीबारे भारतमा उच्च सतर्कता
पाकिस्तानको प्रतिबन्धित आतङ्कवादी संगठन जैश–ए–मोहम्मदका तीन जना सदस्य नेपाल हुँदै भारतको बिहार प्रवेश गरेको सूचनापछि भारतीय सुरक्षा निकाय सतर्क बनेका छन्। भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार,...

