सरकारी जग्गा प्लट मिलानमा करौडौंको चलखेल : नापी अधिकृतविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा करौडौंको आर्थिक चलखेल गरेको आरोपमा नापी अधिकृत सुग्रीव यादवविरुद्ध पाँच करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।...

