गौर नरसंहार छानबिनमा सर्वोच्चको आदेशविरुद्ध वीरगञ्ज र रौतहटमा विरोध प्रदर्शन
रौतहटको गौर नरसंहार प्रकरणमा सर्वोच्च अदालतले पुनः छानबिन गरी दोषीमाथि कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएपछि रौतहट र वीरगञ्ज दुवै ठाउँमा विरोध प्रदर्शन...

