बाराबाट बेवारिसे पुरुषको उद्धार, मानवसेवा आश्रम वीरगञ्जमा आश्रय
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित वन कार्यालय अगाडिबाट एक जना बेवारिसे पुरुषको उद्धार गरिएको छ। शुक्रबार राति मानवसेवा आश्रम वीरगञ्ज शाखाले मनोसामाजिक अपाङ्गता भएका अन्दाजी ४०...

