बाराको विश्रामपुर गाउँपालिका–१ स्थित कैलालपुर टोलमा आज बिहान भीषण आगलागी हुँदा दुई घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागी लक्ष्मण मुखिया र टेकमण मुखियाको...
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ कचौडे भीरमा रहेको त्रिशुली नदीमा नुहाउने क्रममा दुई जना बालिका बेपत्ता भएका छन् । हिजो बेलुकीपख ११ वर्षकी जेनी...
नेपाल शिक्षक संघको ३६ औँ स्थापना दिवसको अवसरमा नेपाल शिक्षक संघ पर्साले मानव सेवा आश्रममा फलफुल वितरण गरेको छ । वीरगंजस्थित आश्रममा आश्रित वृद्धवृद्धा आमाबाबुलाई...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्व भ्रमणका लागि आज साउदी अरबको रियाद जाँदै हुनुहुन्छ । ह्वाइट हाउसले ट्रम्पले ‘मध्यपूर्वमा ऐतिहासिक पुनरागमन’ गरिरहेका जनाएको छ । यसअघि...
नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गरेपछि आदिल अन्सारी क्रिकेटमा फर्किएका छन्। सोमबार जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रंगशालामा जारी तेस्रो मेयर कप टी–२० प्रतियोगिताको क्रममा...
प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायली–अमेरिकी बन्धक एडेन अलेक्ज्यान्डरलाई रिहा गर्ने बताएको छ । एडेन अलेक्ज्यान्डर गाजामा हमासद्वारा बन्धक बनाइएका अन्तिम जीवित अमेरिकी नागरिक हुन् ।...
पर्साको बहुदरमाई नगरपालिका-८ रामनगरीमा विद्युत्को तार सर्ट सर्किटका कारण भएको आगलागीले स्थानीयवासीको घर, धानको भकारी र पशुमा ठूलो क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय...
चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टको आर्थिक सहयोग र ग्लोबल कोओपरेशन फर डेभलपमेन्ट, ललितपुरको आयोजनामा बारा र पर्सा जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री, हाइजेन किट, स्टेशनरी...
प्रतिनिधिसभाको आजको बैठकले सरकारकाे आउँदाे आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले...
कैलालीमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ परेका छन् । चुरे गाउँपालिका–४ की एक किशोरीमाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो । इलाका...