एनपीएल दोस्रो सिजनका लागि जनकपुर बोल्ट्सले रिटेन खेलाडीको सूची सार्वजनिक गर्यो
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ। टोलीले सामाजिक सञ्जालमार्फत सात जना खेलाडीलाई रिटेन गरेको...

