पर्साको बहुदरमाई नगरपालिकास्थित जीर्ण भवनबाट स्वास्थ्य सेवा दिन वाध्य
वीरगन्ज — पर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीले जीर्ण भवनबाट सेवा दिन वाध्य भएका छन् । स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरसमेत सञ्चालन भएकाले स्वास्थ्यकर्मी राति...

