Aadarsh-Daily

मुख्य समाचार

एनपीएलको उपाधि जितेको खुसीमा जनकपुर बोल्ट्सले साधुसन्तलाई भोज खुवाए

Aadarsh Daily
जनकपुर बोल्ट्स पहिलो नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई भोज खुवाएका छन् । शनिबार भएको एनपीएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि...

बहुदरमाई नगरपालिकामा भएको तोडफोड र आगजनीको घटनामा संलगन दुईजनालाई पक्राउ

Aadarsh Daily
वीरगञ्ज । पर्साको  बहुदरमाई नगरपालिकामा हिजो भएको तोडफोड र आगजनीको घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ ब गरेको छ। नगरपालिकाले शिक्षकहरुलाई ६ महिनादेखि तलब नदिएपछि पठनपाठन प्रभावित...

८४को निर्वाचन सम्म एमाले कांग्रेसको सरकार डगमगाउने छैन,सांसद हजराको ठोकुवा

Aadarsh Daily
पर्सा- नेकपा एमालेका सांसद प्रभु हजराले २०८४ को निर्वाचन सम्म एमाले कांग्रेसको सरकार डगमगाउने नभएको ठोकुवा गरेका छन। एमाले निकट भातृ संगठन अखिल नेपाल पिछडावर्ग...

बहुदरमाई नगरपालिकामा विद्यार्थीले गरे तोडफोड र आगजनी

Aadarsh Daily
बहुदरमाई नगरपालिकामा शुक्रबार विहान विद्यार्थीले तोडफोड तथा आगजनी गरेका छन् । लामो समयदेखि शिक्षकले तलब नपाउँदा पठनपाठन अस्तव्यस्त बनेकाले विद्यार्थीले तोडफोड तथा आगजनी गरेको बताएका...

बहुदरमाई नगरपालिका पठनपाठन बन्द भएपछि विद्यार्थीहरु द्वारा पालिकामा ताला बन्द

Aadarsh Daily
वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाका नगर प्रमुखको क्षमता हिन नेतृत्वका कारण बहुदरमाई नगरपालिकाको विकास ठप्प भएको छ । मेयर सिंगासन सा तेलीको ज्यादती चरमोत्कर्षमा पुगेको...

रविको भाइरल फोटोको वास्तविकता के हो ? अनुसन्धानमा जुट्यो प्रहरी

Aadarsh Daily
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतभित्र सुतिरहेका व्यक्ति रास्वपा सभापति रवि लामिछानेको भनेर एउटा फोटो सामाजिक सन्जालमा भाइरल भइरहेको छ । एउटा फोटोमा टोपी...

निःशुल्क शिक्षा ऐन कार्यान्वयनमा ढिलाइ

Aadarsh Daily
वीरगञ्ज । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहमा कुनै शुल्क नउठाउने घोषणा गरेको छ । तर...

मलखादको कालोबजारी नियन्त्रणको माग गर्दै जनमत पार्टी पर्साद्वारा ज्ञापन पत्र बुझाइयो

Aadarsh Daily
वीरगञ्ज । जनमत पार्टी पर्साले जिल्लामा मलखादको कालोबजारी र तस्करी नियन्त्रण गर्दै किसानलाई सहज रूपमा मलखाद उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र...

श्रीमान् श्रीमती ९ किलो लागू औषध गाँजासहित पक्राउ

Aadarsh Daily
वीरगञ्ज । ९ किलो लागू औषध गाँजासहित मकवानपुरबाट श्रीमान् श्रीमती पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित मनहरी...

जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्षले लिनुभयो सपथ

Aadarsh Daily
काठमाडौं । आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका नवनियुक्त उपाध्यक्ष रेशम गुरुङले सपथ ग्रहण गर्नुभएको छ । प्रतिष्ठानका सह–अध्यक्ष समेत रहनुभएका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...