नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो
बडादसैँको नवरात्रअन्तर्गत आज तेस्रो दिन नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै छ। दसैँघर, घरका पूजा कोठा तथा देशभरका देवी मन्दिरमा धार्मिक विधिअनुसार देवीको पूजा...

