Aadarsh-Daily

मुख्य समाचार

एमाले सचिवालय बैठकमा ओलीलाई नेतृत्व हस्तान्तरण गर्न नेताहरूको दबाब

Aadarsh Daily
नेकपा (एमाले) को सचिवालय बैठकमा नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न दबाब दिएका छन्। भक्तपुरको गुन्डुमा बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष...

आसिफ र गुल्सनको चमकमा नेपालको विजयी अभियान, जापान ५ विकेटले पराजित

Aadarsh Daily
जापानलाई ५ विकेटले हराउँदै नेपाल आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटमा समूह ‘बी को विजेता बनेको छ । जापानले दिएको १ सय...

जेनजी आन्दोलनका बेला गोली चलाउन आदेश दिएको होइनः पूर्व गृहमन्त्री रमेश लेखक

Aadarsh Daily
निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखक ले गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा आफूले सुरक्षा निकायलाई गोली चलाउन आदेश नदिएको स्पष्ट गर्नुभएको...

करारका शिक्षक कटौती नहुने

Aadarsh Daily
सरकारले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने निर्णयअनुसार अस्थायी तथा करार कर्मचारी नराख्ने नीति ल्याएको छ। तर शिक्षा मन्त्रालयले करार शिक्षकको हकमा उक्त नीति...

महोत्तरीमा रातो नदीले तटबन्ध भत्काउँदा १० करोड मूल्य बराबरको माछा बगायो

Aadarsh Daily
लगातारको वर्षापछि रातो नदीले तटबन्ध भत्काउँदा जिल्लाका माछापालक किसानहरू ठूलो नोक्सानीमा परेका छन्। बाढीका कारण माछा पालनका करिब ८०० हेक्टर पोखरीमध्ये ४०० हेक्टरभन्दा बढी पोखरीमा...

दुधौरा खोलामा बेपत्ता युवकको शव ६ दिनपछि फेला

Aadarsh Daily
बाराको प्रसौनी गाउँपालिका–२ का २१ वर्षीय विकी गोसाईंको शव दुधौरा खोलामा ६ दिनपछि फेला परेको छ। उनी असोज १९ गते लगातार परेको वर्षाका बीच टिकटक...

जेन–जी आन्दोलनका क्रममा लुटिएका नेपाल प्रहरीका ८ सयभन्दा बढी हतियार अझै बेपत्ता

Aadarsh Daily
जेन–जी आन्दोलनका क्रममा लुटिएका नेपाल प्रहरीका ८ सयभन्दा बढी हतियार अझैसम्म फेला पर्न सकेका छैनन्। गत भदौ २३ र २४ गते देशभर भएको आन्दोलनमा प्रहरीका...

जनकपुरमा १७ वर्षीया किशोरी बलात्कार प्रकरणमा युवक पक्राउ

Aadarsh Daily
जनकपुरधाम उपमहानगरपालिका–७ जिरोमाइलका २१ वर्षीय दीपक राउतलाई १७ वर्षीया किशोरी बलात्कार प्रकरणमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राउतले झापाको दमककी...

बहुदरमाई नगरपालिकामा सागर साह प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदस्थापन

Aadarsh Daily
बहुदरमाई, मिति २०८२ असोज २२ गते। बहुदरमाई नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा श्री सागर साह आज पदस्थापन हुनुभएको छ। नगरपालिकाका नगरप्रमुख श्री सिंगासन साह...

डेङ्गी सङ्क्रमितको सङ्ख्या साढे ५ हजार नाघ्याे

Aadarsh Daily
नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५ हजार ५ सय ४२ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार ७ दिनमा मात्रै १ सय...