Aadarsh-Daily

मुख्य समाचार

सिराहामा किशोर प्रेमविवाह विवादमा पाँच घाइते

Aadarsh Daily
सिराहाको विष्णुपुर गाउँपालिका–५, लक्ष्मीपुरमा उमेर नपुगी प्रेमविवाह गरेको भनिएका किशोरकिशोरी पक्षबीच सोमबार दिउँसो दोहोरो झडप हुँदा पाँचजनाको घाइते भएको छ। घाइते हुनेमा प्रेमविवाह गरेकी किशोरीसहित...

भन्सार छली गरी ल्याइएका सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला

Aadarsh Daily
शनिबार विभिन्न स्थानमा खटिएको प्रहरी टोलीले भन्सार छली चोरी–पैठारी गरिएका सामान बरामद गरेको छ। वडा प्रहरी कार्यालय विर्ताका अनुसार टोलीले लत्ता–कपडा, जुत्ता, किराना सामग्री, ड्राईफुडलगायतका...

गौर नरसंहार छानबिनमा सर्वोच्चको आदेशविरुद्ध वीरगञ्ज र रौतहटमा विरोध प्रदर्शन

Aadarsh Daily
रौतहटको गौर नरसंहार प्रकरणमा सर्वोच्च अदालतले पुनः छानबिन गरी दोषीमाथि कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएपछि रौतहट र वीरगञ्ज दुवै ठाउँमा विरोध प्रदर्शन...

पर्सामा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, ठोरीमा सबैभन्दा कम

Aadarsh Daily
लामो खडेरी र वर्षाको कमीका बाबजुद पर्सा जिल्लामा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार साउन ३० गतेसम्म बहुदरमाई, जीराभावानी, धोबिनी,...

पाकिस्तानमा भीषण बाढी र पहिरो : ३३७ जनाको मृत्यु, सयौँ बेपत्ता

Aadarsh Daily
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा लगातारको वर्षापछि आएको भीषण बाढी र पहिरोमा परी कम्तीमा ३३७ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बाढीले अझै दर्जनौँ मानिस बेपत्ता...

मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु : तीन जना घाइते

Aadarsh Daily
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७, स्पेसलचोकमा आज बिहान मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। प्रहरी प्रभाग बूढानीलकण्ठका अनुसार...

अस्ट्रेलियामा टप इन्ड टी–२० : नेपाल आज मेलबर्न स्टार्ससँग भिड्दै

Aadarsh Daily
अस्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलामा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दैछ। नेपालले डार्बिनमा नेपाली समयअनुसार बिहान सवा ७ बजे मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्दैछ। यसअघि...

सिद्धार्थ विद्यालयका शिक्षकलाई बचाउन सहयोगी हात अघि बढाऔं ।

Aadarsh Daily
वीरगन्ज-सिद्धार्थ माध्यमिक विद्यालय,वीरगन्जका वरिष्ठ शिक्षक तथा सहायक प्रधानाध्यापक  प्रेमीशंकर रौनियार हाल मस्तिष्कघात (Brain Hemorrhage) का कारण गम्भीर अवस्थामा उपचाररत रहनुभएको छ। उहाँ जीवन–मरणको संवेदनशील परिस्थितिमा रहँदा विद्यालय...

जलेश्वर कारागारमा पुर्पक्षमा रहेका ६० वर्षीय कैदीबन्दीको उपचारकै क्रममा मृत्यु

Aadarsh Daily
महोत्तरीको जलेश्वर कारागारमा पुर्पक्षमा रहेका एक कैदीबन्दीको उपचारकै क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा गौशाला नगरपालिका–५ घर भई हाल बर्दिबास नगरपालिका–१४ शुभम बस्ती टोलमा डेरा...

कुवेतमा विषाक्त मदिरा सेवनबाट चार दिनमै ११ नेपालीको मृत्यु, १५ जना आइसियूमा

Aadarsh Daily
कुवेतमा विषाक्त मदिरा सेवनका कारण थप दुई नेपाली कामदारको मृत्यु भएको छ। यससँगै पछिल्लो चार दिनमा मृत्यु हुने नेपालीको संख्या ११ पुगेको छ। मंगलबारसम्म विषाक्त...