कांग्रेस महामन्त्री गगन थापा नारायणी अस्पतालमा हैजा प्रभावितसँग भेट
नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले नारायणी अस्पताल पुगेर हैजा सङ्क्रमित बिरामीहरूको स्वास्थ्य अवस्था बुझेका छन्। शुक्रबार बिहान अस्पताल पुगेर उनले इमरजेन्सी वार्डमा...

