बहुदरमाई नगरपालिकामा एसईई नतिजा कमजोर, १९.५ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण
बहुदरमाई नगरपालिका, पर्सा — एसईई २०८१ को नतिजा अनुसार बहुदरमाई नगरपालिकामा समग्रमा १९.५ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका छन्। नगरपालिकाभित्रका ६ वटा माध्यमिक विद्यालयहरूमध्ये अधिकांश...

